बिहानै नेविसंघले प्रधानमन्त्रीको यसरी पुत्ला जलायो (फोटो फिचर)

Advertisement

काठमाडौं । डा. गोविन्द केसीसँगको सम्झौताविपरित संसदबाट चिकित्सा शिक्षा विधेयक पास र आफ्ना कार्यकर्ताहरु पक्राउको विरोधमा आन्दोलित भएको नेपाल विद्यार्थी संघले आइतबार बिहान पशुपति क्याम्पस अगाडि प्रदर्शनसँगै र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्यो ।

प्रहरीकै अगाडि काँग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले पुत्ला जलाएको थियो । सरकारविरुद्ध नारा लगाउँदै उनीहरुले ओलीको पूत्ला जलाएका थिए । तस्विरहरुः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement