शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा कोटिहवामा

Advertisement

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको कोटिहवामा शाखा कार्यालय विस्तार गरेको छ। यस संगै बैंकको शाखा संख्या ३९ पुगेको छ।

बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ। साथै, बैंककाे एउटा एक्सटेन्सन कार्यालय रहेको छ ।

चुक्ता पूँजी १ अर्व ६२ करोड रुपैयाँ रहेको बकको १६ अर्व १० करोड निक्षेप परिचालन गरी १४ अर्व ५२ करोड कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए।

Advertisement

Advertisement

Advertisement