वसन्तपुरस्थित ग्यास स्टोरमा भीषण आगलागी, नियन्त्रण गर्न मुस्किल, तीन घर जलेर नष्ट

Advertisement

काठमाडौं । वसन्तपुरस्थित एक ग्यास स्टोरमा आगलागी हुँदा ग्यास सिलिण्डर पडकिएर आगो अनियन्त्रित बनेको छ । आगोले गर्दा स्टोरमा रहेका सिलिण्डरहरु भकाभक पडकिएर आलो अनियन्त्रित भइरहेको छ ।

आगलागीबाट अहिलेसम्म तीन वटा घर जलिसकेका छन् । आगो नियन्त्रणको प्रयास भइरहे पनि ग्यास सिलिण्डर लगातार पडकिँदा अग्नी नियन्त्रणहरुलाइ मुस्किल भएको हो ।

Advertisement

Advertisement

Advertisement