नयाँ वर्षमा एलजीले ल्यायो ‘खुशीको अपग्रेड’ अफर, टेलिभिजनमा २ वर्षको वारेण्टी

Advertisement

काठमाडौं । नयाँ वर्षलाई लक्षित गरेर एलजीले नयाँ वर्ष छुट योजना बजारमा ल्याएको छ । खुशिको अपग्रेड नामक यस योजना मार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टमको खरिदमा ४३ प्रतिशत सम्मको क्यास ब्याकपाउन सकिनेछ साथै एलजीका टेलिभिजनहरुमा २ वर्षको वारेण्टी समेत रहेको छ ।

साथै, सिङ्गल डोर रिफ्लेक्टरकोे खरिदमा २० प्रतिशत सम्मको क्यास ब्याक, डबल डोर रिफ्रिजेरटोमा मिस्टुर ग्रिन्डर, साईड वाई साईड रिफ्लेक्टरमा भ्याकुम किल्निर, एसी माफ्रि जडान र माईक्रो वेभ ओभनको खरिदमा कुकिङ्ग किड्ट पाईनेछ ।

एलजीका फन्ड वासिङ्ग मेशिनमा हट पोट, टप लोड वासिङ्ग मेशिनमा आइरन, डिश वाशरमा डिटरजेन्ट, भ्याकुम किल्नरमा २० प्रतिशतसम्मको क्यास ब्याक र चेस्ट् फ्रिजको खरिदमा १७ प्रतिशत सम्मको छुट रहेको छ । यो योजना नेपाल भरि चैत्र २० गते देखि सिमित अवधिको लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement