महालक्ष्मी विकास बैंकको एकैदिन २ नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेलमा जेठ १५ गते तथा काठमाडौं महानगरपालिका वडा नं १०, शंखमुलमा जेठ १९ गते नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय बिस्तार गर्ने जनाएको छ । दुई शाखा थपिएपछि उक्त बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement