‘बाहुबली–३’ बन्ने सम्भावना कति ? नायिका तमन्ना भाटियाको यस्तो छ जवाफ

Advertisement

काठमाडौँ । तमन्ना भाटिया साउथ फिल्म इंडस्ट्रीको चर्चित नायिका हुन् । फिल्म बाहुबलीमा उनलाई दर्शकले धेरै मन पराएका थिए । उनले बहुबलीको दुबै सिरिजमा मूख्य हिरोइनको रोल निभाएकी थिइन् । अब तमन्नाले बाहुबलीको तेस्रो सिरिजको बारेमा मुख खोलेकी छन् ।

बलीउड लाइफ संगको कुराकानीमा तमन्नाले बाहुबली ३ को बारेमा बताएकी छन् । उनले भनेकी छन् 'सबैजना मलाई घरीघरी सोध्छन् की बाहुबली ३ कहिले आउछ, म भन्छु की बाहुबली ३ कहिलै बन्दैन यदि यसको तेस्रो पार्ट बनाउने हो भने एसएस राजामौलीले मात्र बनाउन सक्छन् ।'

फिल्म बाहुबलीको दुई सिरीज बनिसकेको छ । फिल्ममा प्रभास र तमन्नाले मुख्य रोल निभाएका छन् । दुबै सिरिजलाई दर्शकले धेरै मन पराएका थिए । फिल्म सुपरहिट भएको थियो । निर्देशकले यस फिल्मको पहिलो सिरिजलाई अधुरो छोडेर दोस्रो सिरिजमा पुरा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement