जनरल ईन्स्योरेन्स कम्पनी नेपालको रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआइसि नेपाल) नेपालले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले असार ६ गतेबाट १८औं निर्जीवन बीमा कम्पनीको रुपमा व्यवसायिक कारोवार शुभारम्भ गरि १ बर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement