सूर्या लाइफको ११औँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको ११औँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए ।

उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।( (नगद लाभांश) पारित भएको छ ।

साथै, सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement