लक्ष्मी बैंकको नयाँ शाखा भरतपुरको चनौलीमा

Advertisement

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १०९औँ शाखा भरतपुरको चनौलीमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंग सेवा पाउने बैंकले जानकारी दिएको छ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १०९ शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । प्र

देश नँ ३ मा बैंकका शाखा संख्या ३९ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement