सन नेपाल लाइफको बिराटनगर र रंगेलीमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मंगलबार बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

Advertisement

Advertisement

Advertisement