नेपाल बैंकले माग्यो पाँच सय ६३ कर्मचारी, कुन प्रदेशमा कति (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा पाँच सय ६३ कर्मचारी माग गरेको छ। बैंकले केन्द्र तथा विभिन्न प्रदेशमा खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो। इच्छुक आवेदकले अनलाइनबाट फारम भरी आवेदन दिन सक्ने छ ।



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

छनौट भएका कर्मचारीले कम्तीमा पनि ५ देखि ७ वर्ष अनिवार्य सेवा गर्नुपर्ने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले असोज १९ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछ ।

Advertisement

Advertisement

Advertisement