पुँजीगत लाभकर गणना अब मेरो सेयर सफ्टवेयरबाट

Advertisement

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले सोमबारदेखि नयाँ फिचर सहित मेरो सेयर सफ्टवेयर कार्यन्वयनमा ल्याएको छ। कम्पनीले मेरो सेयर सफ्टवेयरबाटै लाभकर हिसाबकिताब गर्न सक्ने प्रणालीलाई सोमबारदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याएको हो ।

उक्त सफ्टवेयरमा सीडीएसका अनुसार लगानीकर्ताले आफ्नो हितग्राही (डिम्याट) खातामा रहेको सेयरको मौज्दात रहेको सेयरको भारित लागत हिसाब गर्न तथा ती सेयरहरु बिक्री गरेपछि राफसाफ तथा फस्र्योटका लागि इडीआइएस प्रविष्टि गर्दा भारित औसतको लागत राफसाफ सदस्यलाई प्रदान गर्न सकिनेछ ।



 

Advertisement

Advertisement

Advertisement