Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने दोहोर्याएका छन् ।  शुक्रवार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीसँगको भेटका क्रममा उनले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्...

काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ ।  बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सू...

झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजारबराबरको चोरी...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिवार राजधानीमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले सहकार...

तनहुँ ।  सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपियाँ बचतले रु आठ करोडको पूँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपियाँबाट बचत सुरु गरेको कोषमा हाल रु आठ करोड जम्मा भएको छ ।  करिब तीन वर्षसम्म समूहले रु एक, दुई, दश...

–ओमदेवी मल्ल  अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ सहकारी दुःखमा साथ दिने माध्यम हो भन्नेमा दुई मत छैन । यसले ग्रामीण अर्थतन्त्र उकास्न र महिला तथा विपन्न वर्गको सशक्तीकरणमा ठूलो भूमिका खेलेको छ । अहिले आएर समस्याहरू देखिए । यो फरक पक्ष हो । कोभिड महामारीका बे...

काठमाडौं । सरकारले समस्याग्रस्त गौतमश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ ।  बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ...

डा. ज्ञानेन्द्रप्रसाद पौडेल  अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्र अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ । यसमा पनि  बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु अन्य प्रकृतिका संस्थाभन्दा बढी प्रभावित बनेका छन् । एकातर्फ सहकारीले गरेको ऋण लगा...

काठमाडौं । समस्याग्रस्त घोषणा गर्ने सरकारी निर्णयविरुद्ध पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था अदालत गएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत फागुन २९ गते समस्याग्रस्त घोषणा गरेपछि चैत ४ गते लालीगुराँस ...

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन् ।  सोमवार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो...

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सहकारीका समस्या समाधानका विषयमा छलफल गरेका छन् ।   मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायाधीकरण गठन गर्न प्रक्रिया अघि बढाएकाले यसला...

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  न्यूनतम प्रतिकित्ता ३३० रुपियाँ तोकिएको यो ...

काठमाडौं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरुले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसका लागि सैद्धान्तिक सहमतिका लागि अर्थ र ...

काठमाडौं । सरकारले समस्याग्रस्त श्री लालीगुरासँ बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ ।  बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भ...

काठमाडौं । संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ ।  देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थि...

काठमाडौं । पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।  सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थामा वचत गरिएको रकम फिर्ता गर्ने प्रवन्ध मिलाइदिन भन्दै बिही...

काठमाडौं । सरकार र सहकारी पीडितका तर्फबाट आन्दोलन गर्दै आएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच आठ बुँदे सहमति भएको छ ।  बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको वार्ता समिति र सहकारी पीडितका अगुवाबीच भएको वार्ताका क्रममा आठ बुँदे ...

काठमाडौं । आन्दोलनरत सहकारीपीडितको माग सम्बोधन गर्न सरकारले आज  वार्ता गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन भएको छ । वार्ता टोलीमा सहकारी विभागका रजिस्...

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै...

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहका...

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रीस्तरीय निर्णयबाट सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका अनुसार सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न स...

काठमाडौं । राजधानीको मीनभवनस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ जना सञ्चालकविरुद्ध प्रहरीले ठगी मुद्दा दायर भएको छ । संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । ...

काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । सञ्चालकले आफूहरुलाई ठगेको भन्दै सो सहकारीका ४० जनाभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । बचत फिर्ता गर्न पटक–पटक गरेको अनुरोधलाई बेवास्ता गरी उल्टै महर्जन कार्...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।    प्रतिनिधिसभाको आजको बैठकमा ...

काठमाडौं । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा फागुन १६ र १७ गते ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ ‘बागमती प्रदेश साकोस समिट’ आयोजना गरिएको छ । कार्यक्रममा सहभागीहरुले सह...