काठमाडौं । फ्युचर बोनस प्रोभिजनिङले बीमा कम्पनीहरुलाई सकस सिर्जना पर्न थालेको छ । छोटो समयमा नै उक्त प्रोभिजनिङ लागू गर्नुपर्ने भएकाले कम्पनीहरुलाई टाउको दुखाईको विषय बन्न थालेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रोभिजनिङले समस्या सिर्जना भएको ...
काठमाडौं । शेयर धितो कर्जामा बैंकहरूको लगानी बढेको छ । तरलता अभावबीच पनि चालू आर्थिक वर्षको पहिलो चौमासमा ४० अर्ब रुपियाँले शेयर कर्जामा बैंकहरूको लगानी बढाएको नेपाल राष्ट्र बैंकले जारी गरेको कात्तिक २०७८ सम्मको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार चालू आर्थिक ...
काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैकबीच ३० वैशाखमा मर्जर सम्झौता भएपनि अहिलेसम्म दुई बैैंक एक हुने वा नहुने भन्ने अन्तिम टुंगो लाग्न सकेको छैन् । नेपाल राष्ट्र बैंकले यी दुई वाणिज्य बैंकले गरेको सम्झौता अनुसार नै सैद्धान्तिक स्वीकृति दिएको पनि औपचारिक रूपम...
तस्वीरहरुः रासस
काठमाडौं । दशैं भन्ने बित्तिकै आम नेपालीले बुझ्ने भनेको मीठो खाने र राम्रो लगाउने चाड हो । हिन्दू धर्मालम्बीहरूको महान चाड भनिएपनि यसलाई सांस्कृतिक एकताका साथ आम नेपालीले विशेष पर्वकै रूपमा मनाउने गरेका छन् । दशैं पर्व सामान्य नेपाली नागरिकदेखि उच्च मध्यम वर्गसम्मल...
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८–७९ को लागि अर्थमन्त्री विष्णु पौडेलद्धारा जेठ १५ मा प्रस्तुत बजेटपछि सामाजिक सुरक्षा कोषमा आवद्धता हुनेको संख्या दैनिकरुपमा बढ्न थालेको छ । बजेटमार्फत सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने जेठ ...
काठमाडौं । कामचलाउ सरकारले चुनावसमेत घोषणा गरिसकेको अवस्थामा मतदाता रिझाउनेदेखि नागरिकलाई सस्तो लोकप्रियतासम्मको बजेट ल्याएको छ । कामचलाउ भएको सरकारले पूर्ण बजेट नै ल्याउन नपाउने भन्दै चौतर्फी दाबावकाबीच पनि सरकारले पपुलिष्ट बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्ण...
काठमाडौं । कोरोना महामारीका कारण २० प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा हुन नसक्दै फेरि दोस्रो चरणको महामारीले आर्थिक क्षेत्र ठप्प हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन अनुसार...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते को प्रभाव अझ विकसित हुने क्रममा रहेको जानकारी २ जेठमै दिएको थियो । यसको कारण उच्च हिमाली क्षेत्रमा हिमपात र वर्ष हुने संभावना भएकोले हिमाल आरोहण जोमिखपू...
काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष वैशाख २०७७ मा शून्यमा झरेको नेपालमा पर्यटक आगमन सुधार हुँदै २२ हजार पुग्दा फेरि ठप्प हुन पुगेको छ । अघिल्लो वर्ष वैशाखमा आकस्मिक उडानमा आएका र विदेशमा बसेका नेपाली नागरिक आफन्त भेट्न आएकाबाहेक पर्यटकको सूचीमा परेनन् । जसका ...
काठमाडौं । वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न तथा लागत खर्च कम गर्न चल्ति र बचत खाताबीचको मिश्रण अनुपात (कासा) डिपोजिट बढाउँदै लगेका छन् । ब्याज नपाउने चल्ती खाता र ब्याज पाउने बचत खाताबीचको अनुपात कासा हुने र यो बढाउँदा बैंकहरूले सस्तोमा कर्जा प्रवाह ...
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित २३ रुग्ण जलविद्युत आयोजनाको बैंकको किस्ता भुक्तानी अनियमित भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार रुग्ण सूचीमा परेका ती आयोजनालाई सरकारले नै घोषणा गरेअनुसारको सेवा सुविधा नदिँदा समस्यामा परेको छन् ...
काठमाडौं । निषेधाज्ञाले विकास खर्च हुन नसक्दा सरकारी ढुकुटीमा पैसा थुप्रिदै गएको छ । सरकारी ढुकुटीमा २७ वैशाखसम्ममा ८५ अर्ब रुपियाँ भन्दा बढी थुप्रिएको छ तर विकास खर्च हुन नसक्दा ठूला र आउनै लागेका पूर्वाधारका आयोजनासमेत अनिश्चिततातर्फ धकेलिने भएको छ । चालू...
काठमाडौं । कोभिड-१९ को संक्रमण न्यूनीकरण गर्न र जोखिम कम गर्न बुधबारसम्म काठमाडौं उपत्यकासहित ५१ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । काठमाडौंमा संक्रमण रोक्न सरकारले १९ वैशाखदेखि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंबाट बाहिरिने र भित्रनेलाइ रोक्न र संक्रमणको जोखिम क...
काठमाडौं । विकास बैंकहरूको छाता संस्था ‘डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल’ले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सुझावमार्फत सरकारी निक्षेप पाउनुपर्ने माग गरेको छ । एशोसिएसनको अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरे...
काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास (साउनदेखि चैत)सम्ममा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा मात्रै ३५ अर्ब ४३ करोड ३३ लाख ३५ हजार रुपियाँ रहेको छ । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ६४ लाख २८ हजार रुपियाँ मात्रै रहेको थियो । करोना महा...
काठमाडौं । निजी आवास बनाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीमध्येबाट दुई खर्ब ७३ अर्ब ८७ करोड ५० लाख रुपैयाँको कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको फागुन २०७७ सम्मको तथ्यांक अनुसार व्यक्तिगत घर बनाउन विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पौ...
काठमाडौं । वागमती पीडित संघर्ष समितिले १६ महिनासम्म गौरीघाट नजिक जोरपाटी छेउको वागमती किनारमा धर्ना दिए । १ मंसिर २०७५ देखि सुरु भएको उक्त धर्ना कार्यक्रम कोभिड—१९ को महमारीले छिन्नभिन्न बनाएपनि १८८ रोपनी जग्गाको मुआब्जाका लागि सरकारसँग संघर्ष गरिरहेका करिब ...
काठमाडौं । बिस्कुट पारखी नेपालीहरुका लागि चिरपरिचित ब्राण्ड हो नेबिको अर्थात नेशनल बिस्कुट एण्ड कन्फेक्सनरी । ५६ वर्षअघि स्थापित नेबिका भूकम्प, नाकाबन्दी जस्ता समयमा मात्रै होइन, कोरोना कालमा पनि नेपाली नागरिकहरुलाई संकटको सारथीका बनेको छ । कोरोनाको त्रास, सुनसान सडक...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तिय संस्थाहरुबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोचनका लागि आव्हान गर्यो । ५० अर्ब रुपैयाँ उठाउन आव्हान गरेको राष्ट्र बैंक नेतृत्व त्यतिबेला झस्कियो जतिबेला ८७ अर्बका लागि आवेदन पर्यो । ‘५० अर्ब निक्षेप मागेक...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा चण्डी राज ढकाल युगको अन्त्य भएको छ । विगत चार कार्यकालदेखि विशिष्ट सदस्य बन्दै आएका ढकाललाई विस्थापित गर्दै पूर्व अध्यक्ष पशुपति मुरारका विशिष्ट सदस्य बनेका हुन् । नव निर्वाचित कार्यसमितिको मंसिर १४ गते बसेको कार्यसमि...
काठमाडौं । यसपाली सरकारले नै दशैं मनाउन गाउँघर नजान आव्हान गरिसकेको छ । जो जहाँ जुन अवस्थामा छन्, त्यहिँ सोही अवस्थामा बसेर दशैं मनाउन सरकारले नागरिकलाई आग्रह गरेको हो । कारण, हो कोरोना संक्रमणको महामारी । संसार परिवर्तनशिल छ, यो प्राकृतिक नियम नै हो की जो।जे स...
काठमाडौं । अबदेखि सहकारी संस्थाहरुले १४.७५ प्रतिसत भन्दा बढी ब्याज लिन नपाउने भएका छन । सहकारी बिभागले सहकारीहरुले कार्तिक १५ गतेपछि १४.७५ प्रतिसत भन्दा बढी ब्यजमा ऋण लगानी गर्न नपाउने ब्यवस्था गरेको हो । सन्दर्भ ब्याज दर निर्धारण समितिले ब्याजदर अन्तर(स्प्रेड दर) पनि ६ ...
काठमाडौं । फेसबुक इण्डियाले ३ हजार भारतीय घरेलु तथा साना उद्यमीलाई ३२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । दिल्ली, गुर्गाउँ, मुम्बई, हैदरावाद र बेंगलुरुका साना उद्यमीहरुलाई सो मात्रामा सहयोग गर्न लागेको हो । फेसबुकले मार्च महिनामा कोरोनाका कारण प्रभावि...
काठमाडौं । कोभिड १९ का कारण ८.२ प्रतिशत उद्यमी व्यवसायीले पलायन हुने बाटो रोजेका छन् । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार ८.२ प्रतिशत उद्यमी व्यवसायीले हाल सञ्चालन गरिरहेको उद्यम छोड्न चाहेका बताएका हुन् । राष्ट्र बैंकले तयार पारेको अध्ययन प्रतिवेदन...