Advertisement

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली खरीदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले नौ वर्ष कैद सजाय सुनाएको छ । विशेषका अध्य...

काठमाडौं । सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सिधाकुरा डटकमलाई आदेश दिएको छ । उक्त अनलाइनले केही मिडिया सञ्चालक, न्यायाधीस र वकिलहरुको सेटिङमा भएको भनिएको करोडौं अनियमितताको अडियो र समाचार प्रकाशित गरेको थियो । उक्त समाचारल...

काठमाडौं । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी हरिश भट्ट पक्राउ परेका छन् ।  उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो ।  भट्ट एक दशक जति यातायात व्यवस्था ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पहिलो पटक कुलमान घिसिङ २०७३ भदौ २७ गते नियुक्त भए । त्यसको करिव एक बर्षपछि उनका चार भाई मिलेर तीन करोड चुक्ता पुँजीको तेन्डेल हार्डवयर नामक आपूर्ति कम्पनी खडा भयो ।  कम्पनी खडा हुनासाथै प्राधिकरणका हा...

काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाका क्रममा अनियमितता भएको ठहर गर्दै त्यसमा नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार पौडे...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी)को बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्का प्रकरणमा भएको अनियमिततामा तत्कालिन सुचना तथा सञ्चार सचिव (हालका मुख्यसचिव) बैकुण्ठ अर्यालसहित दर्जनौंलाई तान्ने तयारी गरेको छ ।  अख्तिया...

काठमाडौं । सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानागरपलिकाकी सब—इन्जिनियरसहित दुई जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम ज...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाच...

काठमाडौं । नेपाल वायुसेवा निगमको दुइ वटा वाइडबडी विमान खरिदमा झण्डै डेढ अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार,...

काठमाडौं । राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।  विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पन...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पण्डित बबरमहलस्थित बसेर होटलका सञ्चालक पनि हुन् ।  अख्तियारले हस्पिटेक इन्टरप्...

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रब...

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  बिहीवार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषो...

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् ।  बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  वाग्मती नगर जग्गा एकीकरण आय...

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।  सीआईबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले आज सभामुख घ...

काठमाडौं । इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपाने दोषी ठहर भएका छन् ।  विशेष अदालतले मंगलबार उनलाई दोषी ठहर गरेको हो ।  त्यस्तै, अदालतले सजाय निर्धारणका लागि चैत १५ गते अर्को पेशी पनि तोकेको छ ।  विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य...

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको र काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए ।  त्यस...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विश...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।  खड्कालाई विशेष अदालतबाट पर्याप्त सजाय नभएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो । आफूहरुको मागदाबीअनुसा...

काठमाडौं । विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिस्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहा...

सिरहा ।  कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर  पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै &...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचा...