काठमाडौँं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार हाते सामान जाँच गर्ने क्रममा ड्रुक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवा...
पोखरा: इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा...
काठमाडौँ: राजधानीको मनोहरा क्षेत्रमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् । प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् , उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले जानकारी दिए। वरिष्ठ उपरीक्षक लोहनीले भने, “मनोहरा पुल...
काठमाडौँ: प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हरिओम ट्रेडिङ प्रा.लि.का नाममा भारतबाट आयात गरिएको ८६ हजार ४७० थान नक्कली अन्त:शुल्क स्टिकर बिरगञ्ज भन्सार कार्यालयबाट बरामद भएको घटनामा संलग्न थप व्यक्तिहरु पक्राउ परेका छन् । हरिओम ट्रेडिङका संचालक कुल प्रसाद राजभण्डारी र न...
भोजपुर: जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात...
काठमाडौँ: अध्यागमनका कर्मचारीहरूले आर्थिक सेटिङमा प्रवेशाज्ञा (भिसा) दिएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भिसा दिनेक्रममा ४० हजार रुपियाँ मागेको उजुरीका आधारमा विभागका नायव सुब्बा कोषराज भट्टराईलाई पक्राउ गरेको थियो। अमेरिकाको राहदानी भएका सो...
काठमाडौँ: भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए। ‘प्रतिबन्धपछ...
काठमाडौंः प्रहरीले बाधको छालासहित एक जनालाई बुढानिलकण्ठको गणेश चोकबाट प्रक्राउ गरेको छ । पक्राउ पर्ने सुर्खेतको चिसापानी घर भई हाल कैलालीको बलिया–५ मा बस्ने ६३ बर्षीय प्रेमबहादुर शाही हुन । बाघ संरक्षित वन्यजन्तु हो । उनलाई बाघको छाला एक थानसहित आवश्यक कानुनी कारवा...
काठमाडौंः सुन तस्करी मौलाउँदै गएको बेला यस्तो तस्करीमा माओवादीकै नेताको समेत संलग्नता रहेको फेला परेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचितसमेत भएका राजकुमार पौडेल सुन तस्करीको मुख्य नाइकेका रूपमा प्रहरीले खोजी सुरु...
काठमाडौँ: दुई वर्षअघि पोखराको मणिपाल शिक्षण अस्पतालमा इन्टर्न गर्दै गरेका डाक्टर अनिमेष ठाकुरको रहस्यमय मृत्यु प्रकरणमा सर्बोच्च अदालतले झगडिया झिकाउने आदेश दिएको छ। सर्बोच्च अदालतका न्यायधिसद्वय मीरा खड्का र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अनिमेष ठाकुर मृत्य प्रकरणमा ...
काठमाडौंः ट्याक्सिमा जडान हुने मिटरको कर छलि गरी बिक्रि वितरण गर्दै आइरहेका दोलखाका धिरेन्द्र फुयाललाई प्रहरिले सोमबार प्रक्राउ गरेको हो । विगत केहि समययता विदेशबाट कार्गो मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि नेपालमा ल्याएका ट्याक्सिमा जडान हुने मिटरहरु...
महोत्तरीः महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ ।स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ...
भीमदत्तनगरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली हानी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारती...
धनुषा: तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्...
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपियाँ घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिह...
गौशाला: महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो । नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको...
काठमाडौंः महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले राजधानीको क्षेत्रपाटीबाट सोमबार बिहान अवैध सुन बरामद गरेको छ । प्रहरीले करिब ८८ किलो अवैध सुन बरामद गरेको हो । सम्भवतः इतिहासकै सबैभन्दा धेरै परिमाणमा अवैध सुन बरामद गरीएको छ । क्षेत्रपाटीस्थित गाडी पार्क...
काठमाडौंः प्रहरीले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट बरामद अवैध भारु ६८ लाख २० हजार रहेको छ । काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डा...
काठमाडौं: नेपाल प्रहरी मात्रै होइन अव सशस्त्रका प्रहरी अधिकारी पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट हुने अवैद्ध सुन तस्करीमा संलग्न भएको पुस्टि भएको छ । गत महिनामात्रै दुई किलो सुनसहित नेपाल प्रहरी र राजस्व अनुशन्धानको टोलीले सशस्त्रका प्रहरी सई संजिव मानन्धर पक्राउ गरे ...
नुवाकोट: दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ । विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजु...
काठमाडौंः नेपाल प्रहरीले संघीयतालाई मध्यनजर गर्दै थप १९ हजार ३६१ दरबन्दी माग गरेको छ । प्रहरी प्रवक्ता पुष्कर कार्कीले हाल प्रहरी दरबन्दी ७३ हजार रहेको र मुलुक संघीय संरचनामा गएपछि यो दरबन्दीले नपुग्ने भएकाले गृहमन्त्रालयमा थप माग गरेको बताए । मन्त्रालयबाट सो प्रस्ताव स्...
भीमदत्तनगरः कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्कि...
काठमाडौँ: नेपाल बैंक लिमिटेड, धरान शाखाबाट अनियमित तथा गैरकानुनी तरिकाबाट सुन कर्जा लिने-दिने कार्यगरी बैकलाई पन्ध्र करोड ५१ लाख त्रिचालिस हजार नौ सय पाँच रुपियाँ हानी-नोक्सानी पुर्याउने ११ जना मानिसहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ब्युरोले उ...
काठमाडौँ: प्रहरीले सामाजिक संजाल मार्फत चरित्र हत्या गरिन्दिने भन्दै सौदा बाजी गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यस कार्यमा संलग्न गोरखा पालुङ्गटार स्थाई घर भएका विकास नेपालीलाई पक्राउ गरेको हो । घटना विवरण यस्तो छ- सामाजिक संजाल फेसबुकमा खाल्...
काठमाडौंः तत्कालिन राजपरिवारका सदस्यहरु पोखरा जाँदा आराम गर्ने फेवाताल किनारको रत्न मन्दिरको सुरक्षामा खटिएका एक सैनिकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । हाल सरकारको सम्पत्तिको रुपमा रहेको यो मन्दिरको सुरक्षार्थ खटिएका दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले गो...