काठमाडौं । शेयर बजारमा दख्खल राख्ने प्रतिनिधिसभा सदस्य हरि ढकालले मंगलबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर शेयर बजार सुधारका लागि १० बुँदे सुझाव दिएका छन् । पछिल्लो समय निरन्तर घट्दो शेयर बजारलाई लयमा फर्काउनुपर्ने चुनौती अर्थमन्त्री पुनलाई छ । यही चुनौतीलाई सहयोग पुर्य...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा नेपाली गोलभेंडा भन्दा भारतीय गोलभेंडा किलोमा ३० रुपियाँ महँगो भएको छ । यस दिन स्थानीय गोलभेंडा प्रतिकिलो २५ रुपियाँ हुँदा भारतीय ठूलो गोलभेंडाको मूल्य ५५ रुपियाँ प्रतिकिलो छ । त्यसै...
काठमाडौं । आज २०८० फागुन ३० गते, १३ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । मंगलबार (हिजो) घटेको अमेरिकी डलरको भाउ आज भने बढेको छ । हिजो अमेरिकी १ डलरको खरिद मूल्य १३२.१२ रुपियाँ र बिक्री मूल्य १३२.७२ रुपियाँ ...
काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्स रोक्ने आफू नभई प्रधानमन्त्री पुष्पकमल दाहाल भएको खुलासा गरेका छन् । मंगलबार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले नयाँ स्टकको लाइसेन्स प्रक्र...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १३ लाख ५३ हजार १ सय २८.५१ कित्ता शेयर सूचीकृत भएको छ । लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.५८ अंकले उचालिएको हो । २.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २१ सय अंक पार गर्दै २१११.२४ अंकमा पुगेको छ ।&n...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । फागुन २४ गते देखि २८ गतेसम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भ...
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको हात खाली पार्ने भएको छ । हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव शिवप्रसाद ज्ञवालीले जनाएका छन् । उक्त प्र...
काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १० रुपियाँ बढेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज...
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण...
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि (फागुन ३०) गते बुक क्लोज गर्दैछन् । यी दुई कम्पनीको लाभां...
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ । यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन द...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा भेडे खुर्सानीको मूल्य बढेको छ । हिजो प्रतिकिलो ११० रुपियाँ रहेको भेडे खुर्सानी आज ४० रुपियाँले बढेर प्रतिकिलो १५० रुपियाँ कायम भएको छ । त्यसैगरी हरियो लसुन भने सस्तिएको छ । आज ७६.६७ रुपियाँ रहेको य...
काठमाडौं । आज २०८० फागुन २९ गते, १२ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । केही दिनयता स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको छ । अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि घटेको राष्ट्र बैंकले ...
काठमाडौँ । एमजिको नेपालको लागि आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको ...
काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कामका बारेमा अर्थ मन्त्रालयले नियामक निकायहरुसँग सुझाव मागेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनअनुसार मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको नाममा पत्र काटेको ह...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख २६ हजार र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ ह...
काठमाडौं । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया मल सशस्त्र प्रहरीले बरामद गरेको छ । युपी ४७ जे ८०४, युपी ५५ ई ०५२०, युपी ५५ डब्लु ७६८५ र युपी ४७ सी ३९३६ नम्बरको भारतीय मोटरसाईकलमा राखी ल्याउँदै गरेको सो प्याज तथा युरिय...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिकलगायतका कम्पनीको शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न सर्वोत्त...
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा चैत २ गते बस्ने भएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफ...
काठमाडौं । आज सार्वजनिक बिदाको दिन हो । सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ । बिदाको दिन शेयर बजार कारोबार हुँदैन । साथै यस दिन सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । मंगलबारदेखि शेयर बजार, सरकारी ...
काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कुरिलोको मूल्य ह्वात्तै घटेको छ । हिजो प्रतिकिलो ८३३.३३ रुपियाँमा किनबेच भएको कुरिलो आज १३३.३३ रुपियाँले घटेर ७०० रुपियाँ कायम भएको छ । त्यसैगरी पुदिना भने महँगिएको छ । हिजो प्रतिकिलो २३३.३३ रुपिय...
काठमाडौं । आज २०८० फागुन २८ गते, ११ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ दुवैको विनिमय दर बढेको छ । अघिल्लो दिन (आइतबार) युरो १ को खरिद दर १४४.५० र बिक्री दर १४५.१६ ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ११ करोड ६७ लाख ३ हजार ४ सय ४२.१७ कित्ता शेयर सूचीकृत भएको छ । तीन कम्पनीको बोनस शेयर र एक कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको हो । यसैक्रममा नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.७५ प्रतिशत बोनस ब...
काठमाडौं । चालु आवको ७ महिनामा १० अर्ब ५९ करोडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनामा रु.६५ अर्ब ८६ करोडको साधारण शेयर, रु. १० अर्ब ५९ करोडको बोनस शेयर, रु. ६ अर्ब १० करोडक...