युरो र पाउन्ड घट्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन २८ गते, ११ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ दुवैको विनिमय दर बढेको छ । अघिल्लो दिन (आइतबार) युरो १ को खरिद दर १४४.५० र बिक्री दर १४५.१६ रुपियाँ रहेकामा यस दिन खरिद १४४.५७ रुपियाँ र बिक्री १४५.२३ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद मूल्य १६९.९४ र बिक्री मूल्य १७०.७२ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १६९.५५ रुपियाँ र बिक्री १७०.३२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अमेरिकी डलर भने केही दिनयता स्थिर छ, जसअनुसार आज १ डलरबराबर खरिद १३२.१६ रुपियाँ र बिक्री १३२.७६ रुपियाँ रहेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.१६

१३२.१६

१३२.७६

१३२.७६

युरोपियन युरो

१४४.५०

१४४.५७

१४५.१६

१४५.२३

पाउन्ड स्टर्लिङ

१६९.५५

१६९.९४

१७०.३२

१७०.७२

स्विस फ्रांक

१५०.८३

१५०.५८

१५१.५२

१५१.२६

अस्ट्रेलियन डलर

८७.८२

८७.६०

८८.२२

८७.९९

क्यानेडियन डलर

९८.२९

९८.०४

९८.७३

९८.४९

सिंगापुर डलर

९९.२८

९९.२६

९९.७३

९९.७१

जापानी येन

१०

८.९९

८.९९

९.०३

९.०३

चिनियाँ युआन

१८.३८

१८.३९

१८.४६

१८.४७

साउदी रियाल

३५.२४

३५.२४

३५.४०

३५.४०

कतारी रियाल

३६.२४

३६.३०

३६.४१

३६.४६

थाइ भाट

३.७३

३.७४

३.७५

३.७५

युएइ दिराम

३५.९८

३५.९८

३६.१५

३६.१४

मलेसियन रिंगिट

२८.२१

२८.२१

२८.३४

२८.३४

कोरियन वन

१००

१०.०४

१०.०३

१०.०८

१०.०८

स्विडिस क्रोनर

१२.९४

१२.९५

१३

१३.०१

डेनिस क्रोनर

१९.३८

१९.३९

१९.४७

१९.४८

हङकङ डलर

१६.९०

१६.९०

१६.९८

१६.९८

कुबेती दिनार

४३०.३५

४३०.७७

४३२.३०

४३२.७२

बहराइन दिनार

३५०.५८

३५०.५६

३५२.१८

३५२.१५

 

 

Advertisement