अमेरिकी डलर र युएई दिराम बढ्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन ३० गते, १३ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
मंगलबार (हिजो) घटेको अमेरिकी डलरको भाउ आज भने बढेको छ । हिजो अमेरिकी १ डलरको खरिद मूल्य १३२.१२ रुपियाँ र बिक्री मूल्य १३२.७२ रुपियाँ रहेकामा आज खरिद १३२.१४ रुपियाँ र बिक्री १३२.७४ रुपियाँ कायम भएको छ । 

त्यस्तै, युएई दिराम पनि बढेको छ । आज १ दिरामको खरिद दर ३५.९८ र बिक्री ३६.१४ रुपियाँ तोकिएको छ । हिजो यस्तो विनिमय दर खरिद ३५.९७ रुपियाँ र बिक्री ३६.१३ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

त्यसैगरी यस दिन १ युरोपियन युरोको खरिद १४४.५० रुपियाँ र बिक्री १४५.१४ रुपियाँ निर्धारण भएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.१२

१३२.१४

१३२.७२

१३२.७४

युरोपियन युरो

१४४.५४

१४४.५०

१४५.२०

१४५.१५

पाउन्ड स्टर्लिङ

१६९.७१

१६९.०५

१७०.४९

१६९.८१

स्विस फ्रांक

१५०.७७

१५०.७९

१५१.४५

१५१.४८

अस्ट्रेलियन डलर

८७.४०

८७.४४

८७.८०

८७.८३

क्यानेडियन डलर

९८.०३

९८.०५

९८.४७

९८.५०

सिंगापुर डलर

९९.३५

९९.३०

९९.८०

९९.७५

जापानी येन

१०

९.०१

८.९७

९.०५

९.०१

चिनियाँ युआन

१८.३९

१८.४१

१८.४७

१८.५०

साउदी रियाल

३५.२३

३५.२३

३५.३९

३५.३९

कतारी रियाल

३६.२३

३६.२४

३६.४०

३६.४०

थाइ भाट

३.७३

३.७१

३.७५

३.७३

युएइ दिराम

३५.९७

३५.९८

३६.१३

३६.१४

मलेसियन रिंगिट

२८.२१

२८.२५

२८.३४

२८.३८

कोरियन वन

१००

१०.०९

१०.०९

१०.१३

१०.१३

स्विडिस क्रोनर

१२.९२

१२.९६

१२.९८

१३.०१

डेनिस क्रोनर

१९.३९

१९.३८

१९.४८

१९.४६

हङकङ डलर

१६.९०

१६.८९

१६.९७

१६.९७

कुबेती दिनार

४३०.२६

४३०.२८

४३२.२१

४३२.२४

बहराइन दिनार

३५०.४७

३५०.५५

३५२.०७

३५२.१४

 

 

 

Advertisement