Advertisement

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ ।  बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल तयारी पोशाक उद्योग संघका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्या...

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ ।   मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।  एसएस इभेन्ट्सको आय...

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर भएको बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् ।  उप्रेतीले विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न...

काठमाडौं । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले कतारी राजाको भ्रमणले नेपालले कतारबाट लाभ लिने ठूलो ढोका खुलेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले नेपालले लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिने बताएका छन् । कतारी रा...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको टिप्पणी गरेका छन् ।  सहकारीसम्वन्धी एक कार्यक्रममा मंगलबार उनले सहकारी अभियान भूमरीमा परेको बताए । दुवाडीले भने, ‘सहकार...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ प्रालिले ग्राहकहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । अब सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमा ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा संसदीय छानबिन स्वीकार नगर्ने निर्णय गरेको छ ।  आज मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको भन्दै सं...

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ ।  सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको का...

काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।  केन्द्रका निर्देशक केशवरा...

काठमाडौं । डिशहोमले नजिकिँदो टी–ट्वान्टी विश्वकप क्रिकेट र युरो कप फुटबल २०२४ लाई लक्षित गर्दै देशका १५ शहरमा ‘रोड सो’ गर्ने भएको छ ।  २०८१ बैशाख २५ गतेबाट सुरु भईरहेको रेडियो अन–व्हिल्स रोड–शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमल...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको ...

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपियाँमा कारोब...

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसीप २०२४  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।  वैशाख २४ गते ललितपुर स्थित होटल हिमालयनमा विशेष ...

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षिय निर्णय गरेको भन्दै एकपक्षिय निर्णय लिनुको...

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।  त्यस्तै बिहान ११ बजे नै...

सुनसरी । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।  आठ वर्षको वैदेशिक रोजगारीपछि फर्केका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौंको लगनीमा बे...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यो गत आवको...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । सोही कारण अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोश...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्...

ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।  आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान...

काठमाडौं । ग्लोबल आइएमई बैंक र बाजुराको बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रबर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख ...

काठमाडौँको सुन्धारास्थित सडक किनारा र रत्नपार्कमा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । तस्बिर हरिराम भेटुवाल/ रासस

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रीसमेत रहेका आफ्ना पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका रहेको बेला राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो ...