काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पाँच हजार ८३० मत अन्तरले पछि पार्दै उनी विजयी भएका हुन् । यसघिको ...
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको दावी गर्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् । सोमवार लगानी सम्मेलनमा उनले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणम...
काठमाडौं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिन...
काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (युकानी)ले आफ्नो छैठौं दीक्षान्त समारोह गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भव्यरुपमा सम्पन्न गरेको छ । समारोहमा पुतलीसडकस्थित आईआईएमएस कलेजसहित काठमाडौं उपत्यका बाहिर र भित्रका ११ वटा प्रतिष्ठित कलेजका व...
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने धारणा व्यक्त गरेका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण ग...
काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको लािग ज्योति विकास बैंकले राहत वितरण गरेको छ । बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्...
सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी बोर्ड नेपालको मुख्य आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा भएको यस सम्मेलनमा नेपाललगायतका विभिन्न ६० मुलुकका करिब एक हजार चार सयभन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा लगानीक...
काठमाडौं । इलाम–२ को जारी मतगणनामा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बुढा चुनाव चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डेकिन्द्रसिंह थेगिमले कडा चुनौति दिने देखिएको छ । आधाभन्दा केही बढी मत गणना हुँदा नेम्वाङले १४ हजार ८६६ मत ...
काठमाडौं । विश्वभरका शहरहरुलाई दिगो गतिशिलता प्रदान गर्न सक्षम बनाउने ब्याट्री स्वापिङ इकोसिस्टममा विश्वकै अग्रणी कम्पनी गोगोरो आइएनसी (नास्दक जीजीआर) र नेबुला इनर्जीले गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कूटर लन्च गरेका छन् । पहिलो ब्याट्री स्...
बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी २६६ मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।...
काठमाडौं । बैंकिङ कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने सेवामा पर्छ कार्ड सेवा । खाता खोलिसकेपछि अधिकांश ग्राहकले डेबिट कार्ड प्रयोग गर्छ भने आवश्यकता अनुसार क्रेडिट, फ्रिडम, ट्राभल जस्ता विभिन्न कार्डहरु पनि प्रयोग गर्छन् । कार्डहरु खल्तीमा राखेर हिड्न पनि स...
–डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ । गोरखा भूकम्प, ...
काठमाडौँ । जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युतको मुख्य र वितरण लाइन हावाले ...
काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले र बझाङ-१ मा कांग्रेसको अग्रता कायमै छ । अहिलेसम्म इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४...
काठमाडौं । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भएका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे । उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र स...
काठमाडौं । अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा र...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यले नेपालमा विदेशी भन्दा पनि गैरआवासीय नेपालीहरुको लगानी धेरै रहेको दावी गरेका छन् । तर सरकारको नीतिगत समस्याको कारण लगानी सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका कम पाएको उनको गुनासो छ ...
दुबई । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका शासकले करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताउनुभयो । दुबईका शासक तथा संय...
काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार नेम्वाङले तीन हजार हजार २४९ मत पाएका छन् भने यसअघि पहिलो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का झण्डै आठ सय मतले पछि पर...
काठमाडौँ । नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलका चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् । आजबाट काठमाडौँमा शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...
काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ...
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत क्षेत्र नेपालको आर्थिक क्षेत्रको रुपमा स्थापित भइरहेको बताएका छन् । आईतवार काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै य...
बाँके । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्ल...
काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको...