काठमाडौं । एभरेष्ट बैंकले विद्युतीय साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियोहरु निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा...
काठमाडौं । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौ...
पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसङ्ख्याको आधार...
काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईले हात पारेका छन् । सोमवार साँझ सम्पन्न फाइनल प्रतिष्पर्धामा खोटाङका राईले उपाधिसँगै १० लाख रुपियाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे । उपविजेता विश्व मगरले ५० हजार रुपियाँ प्राप्त गरे । कार्...
मनहरी । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने संघका ...
काठमाडौं । इजरायल र हमासबीच गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् । युद्धविराम सम्झौताको आधारमा, हमासले इजरायलमा राखिएका केही प्यालेस्टिनी बन्दीहरूको ब...
काठमाडौं । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसँग माग ग...
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो । समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थ...
टंकप्रसाद पाण्डेय विषय प्रवेश कर राजस्व राज्य सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रमुख औजारका साथै शासकीय प्रणाली सञ्चालन, विकास र समृद्धिको आधारशीला हो । कर राज्यका लागि आम्दानीको स्रोत हो भने नागरिकका लागि अनिवार्य दायित्व हो । कुनै पनि मुलुकले विकास र समृ...
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने बताएका छन् । सोमबार आफ्नो पार्टीको बैठकमा शा...
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मंसिर ८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने १२ गते मंगलबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले मंगलबार बैंकिङ समयसम्म आईपीओ भर्न पाउने बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ । कम्पनीले ४२ ह...
वासिङ्टन । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् । बिहीबार सुरु हुन लागेको कोप२८ मा राष्ट्रि...
काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँ नेतृत्वमा भएको आन्दोलनका क्रममा सोमबार गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवाससहित एक दर्जन बढी पक्राउ परेका छन् । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीको ठूलो बलले धकेल्दै सडक छेउमा पुर्याए पनि प्रसाइँ आउनासा...
काठमाडौं । अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्रालि छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सुचिकृत रोजगारदाताहर...
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिल...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धर्मनिरपेक्षता बारे आफ्नो पार्टीमा छलफल गर्न तयार भएका छन् । कांग्रेस नवलपुरको कार्यक्रममा उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि संघीय गणतन्त्रबारे छलफल गर्न नसकिने बताए । पछिल्लो समयमा गणतन्त्र...
काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्द...
काठमाडौँ । काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा काठमाडौँ महानगरपालिकाले उक्त ट्राफिक लाइट प्रविधि जडान गरेको हो । पैदलय...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी ...
काठमाडौं । पश्चिम नेपालमा गत महिना गएको विनाशकारी भूकम्पमा गैरसरकारी क्षेत्रका विभिन्न संघसंस्थाहरुले स्थलगतरुपमा पुगेर गरेको राहत सहयोग निकै प्रभावकारी बनेको छ । २०७२ सालको भूकम्पमा व्यवसायिक तथा सामाजिक संघसंस्था र व्यक्तिले गरेको राहत सहयोग व्यवस्थित हुन नसकेको...
चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” गणतन्त्र बिरोधी गतिविध...
काठमाडौं । इभी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ। तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा...
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक समारोहबीच पाटन शाखाको उद्घाटन गरेका हुन् । बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७...
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फछ्र्योट गरिएको पर्साका सह...
काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमाथि आफ्नै गृहजिल्ला ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा तोक्मेडाँडा बसपार्क नजिकै उनी चढेको गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार गर्ने पहिचान पक्षधर रहेको जनाइएको छ...