काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् । धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई...
काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अव उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन् । पछिल्लो समयमा अहिलेको व्यवस्थाबाट देश र जनताको अवस्था परिवर्तन हुने भन्दै आन्दोलन र असन्तुष्टि बढ्दै गएको बेला लामिछानेले ...
काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले अहिलेको प्रणाली जनताबाट स्थापित भएको दावी गर्दै यो प्रणाली कमजोर नरहेको बताएका छन् । बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि बोल्दै उनले वर्तमान संघी...
नयाँदिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । “विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो&r...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक सम्ममा) जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ...
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् ।...
काठमाडौं । कालो सूचीमा परेको फर्म वा कम्पनीसँग जेभीमा रहेपनि कालोसूचीमा नपरेको फर्मले निक्षेप खाता सञ्चालन र कर्जा कारोबार गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नयाँ न...
काठमाडौं । शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ । नेपाल सटक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो । आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् । प्रधानमन्त्री आज राति ...
काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्...
काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी राजमार्ग लक्षित महाकाली–मेची अभियान शुरु गर्न लागेको छ । पुष्पलाल राजमार्ग भनेर समेत भनिने यो सडक आफ्नो पार्टीको सरकारको पालामा सुरु भएकाले सो कुरालाई बजारीकरण गर्न एमालेले यो अभियान स...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण नि...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् । अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोल...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान ...
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायलाई राजीनामा पत्र बुझाएका हुन् । बरालले व्यक्तिगत र घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् ।&n...
काठमाडौँ । “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।” ...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयो...
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आज मंसिर १० गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन १३ गते बुधबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले बुधबार बैंकिङ समयभित्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । यसअघि वैदे...
काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘क्यूआर कोड’बाट सेवा सुरू गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार नेपाल प्रहरी कार्ययोजना र सुरक्षित कर्णाली विशेष अभियान–२०८० अन्तर्गत यो कार्यको सुरू...
काठमाडौं । यही मंसिर सात गते इण्डियन च्याम्वर अफ कमर्शले आयोजना गरेको चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । कम्पनी भारतको मुम्वईमा आयोजित कार्यक्रममा ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्डबाट सम्मानित भएको थियो ।&nb...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके (राजेन्द्रकुमार) शर्मा पक्षले बद्री केसी समूहले पेल्दैमा आफूहरु पछि नहट्ने अडान लिएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उनले कृतिमरुपमा संस्था कब्जा गर्ने रणनीतिमा गएको बताउँदै संस्थालाई एकतावद्ध बनाउनका लागि ...
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१७ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९४.५३ अंकमा ओर्लिएको छ । आज ...
काठमाडौँ । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्...
काठमाडौं । होटल संघ नेपाल (हान) को संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजम (पर्यटनका लागि सँगसँगै) ले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्ता...