काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको छ । यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका ज...
काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन काठमाडौंको हायात रिजेन्सीमा मंसिर २१ र २२ गते दुई दिनसम्म आयोजना हुने भएको छ । विगत् २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण ‘एडप्टिङ टु एमर्जिङ बिजनेश रियालटिज&rsquo...
काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सले यही मंसिर ७ गते इन्डियन चेम्बर अफ कर्मशद्धारा आयोजित चौंथो ‘इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ’ (आईएससी)मा विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीको रुपमा आफूले पाएको सम्मान पैसाले किनेको भ...
काठमाडौं । शेयर बजारमा उछाल आउँदा आज कारोबार रकम पनि २ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.७५ अंकले बढेको हो । २.५६ प्रतिशतले बजार माथि उक्लंदा नेप्से १९०७.९५ अंकमा पुगेको छ । आज ९५४ कम्पनीका ६५ लाख ३० हजार ६ स...
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्...
लमजुङ । बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका थिए । उनको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो । केही वर्षदेखि ...
काठमाडौं । इटालीले प्रयोगशालामा उत्पादन हुने कृतिम मासु उत्पादनमा प्रतिवन्ध लगाएको छ । यससँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिवन्ध लगाउने संसारको पहिलो देश बनेको छ । मासु जनावरको हत्याको सट्टा जनावरको कोषहरूको भिट्रो खेतीद्...
चितवन । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्र...
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफालाई सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव देवकर कार्कीले जनाएका छन् । राष्...
काठमाडौं । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा र युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा पर्यटकीय नगरी पोखरामा पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्ड...
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका छन् । विर्तामोडको इकम कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको शालिक राजा ज्ञानेन्द्रले शनिबार दिउँसो अनावरण गरेका हुन् । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ...
काठमाडौं । अहिलेको राजनीतिक व्यवस्था उल्ट्याउने उद्घोषसहित जनविद्रोहको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाइँले राजावादी भन्नेहरु ‘दुर्गा प्रसाइँ लोकप्रिय भयो’ भनेर कोठे बैठक गरिरहेको बताएका छन् । राजधानीको सिफलमा शनिबार आयोजित विरोध सभामा उनले राज...
काठमाडौं । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको दोलखाको गौरीशंकर गाउँपालिका पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । गौरीशंकर हिमालको दृश्यले वर्षेनी हजारौं पर्यटक लोभ्याउने यो हिमाल शिव पार्वतीको प्रतिकको रुपमा लिइन्छ । धार्मिक आस्थाकै कारण गौ...
काठमाडौं । हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमास आम नागरिकहरु हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा आपूर्ति र अन्य आवश्यक मानवीय वस्तुहरूको साथ सहयोग गरिएको छ । रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताकाअनुसार मानवीय सहायता बोक...
काठमाडौं । पर्यटन ऐन २०३५ सालमा बनेकाले यसलाई विस्थापित गरी नयाँ बनाउनुपर्ने पर्यटन विभागका अधिकारीहरुले तर्क गरेका छन् । शुक्रबार विभागले पर्यटन विधाका पत्रकारहरुलाई बोलाएर अहिलेको ऐन पूरानो भएकाले नयाँ जारी गर्नुपर्ने बताएको हो । कार्यक्रममा विभागका साहस...
नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले अहिलेका दल र नेताहरुले उच्च शिक्षा र रोजगारीका लागि युवाहरुलाई विदेश जान बाध्य पारेको भन्दै आन्द...
काठमाडौं । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गरेका छन् । बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको संयुक्त प्रभावले व्यवसायिक लगानी बढाउने, धेरै मानि...
काठमाडौं । क्यानाडाका पच्चीस विश्वविद्यालय र कलेजहरूका प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् । यही नोभेम्बर २७ र २८ गते काठमाडौंमा हुन लागेको क्यानडामा शिक्षाको अवसर विषयक कार्यक्रमका लागि उनीहरु नेपाल आउन लागेका हुन् । दोस्रो इडु क्यानडा सहभागी विश्व...
काठमाडौं । चर्चित रियालिटि खेल ‘स्क्विड’मा नेपाली युवाले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । नेपाली युवा पूर्ण विश्वाले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ६३ स्थानमा पुग्न सफल भएका छन् । स्क्विड गेम नामक चर्चित दक्षिण कोरियाली वेभ सिरिज आएको थियो । यो सिरिज ...
काठमाडौं । बिवाईडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरको रुपमा पुनः सहकार्य गर्ने भएको छ । उक्त साझेदारीले साइमेक्स इन्क प्रालि र बिवाईडीको प्रविधि तथा ...
ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार आफ्नो पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिए । ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्न...
काठमाडौं । एभरेष्ट बैंकले आज काठमाडौंको टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् । &n...
काठमाडौं । तिहार र छठ बिदा पछि खुलेको शेयर बजार समग्रमा यो साता ८.६१ अंकले उचालिएको छ । यसरी हेर्दा यो साता बजार सम्हालिएको छ । सो साता चार दिनमात्रै बजार खुलेको थियो । तीन दिन बढेको बजार मंगलबार भने ओरालो झरेको थियो । आइतबार भने छठ पर्वका कारण बजा...
काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले थाईलण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवात पछि नेपालमा फोटोन हाइ रुफ १४ र १५ सिटर ईभी भ्यान सार्बजनिक गर्ने भएको छ । उच्च कार्यक्षमता र आरामदायी यात्...
काठमाडौँ । सरकारले कुनै पनि प्रकृतिका सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत...