Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पशुपतिको जलहरी नक्कली राखेको प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।  शुक्रबार संसदबाट बाहिर निस्किने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए । शाहीले भने, &...

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  शुक्रवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएक...

काठमाडौं । अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।      विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय प...

रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र ...

काठमाडौं । त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न लागिएको जनाइएको छ । नेपा...

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकाँक्षी योजना पानी जहाज कार्यालय खारेज हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट कार्यालय खारेज गर्न लागिएको हो । बजेट टिमले कार्यालय संचालन खर्चको तथ्यांक अघि सारेर खारेज गर्ने निर्णय गर्न लागिएको हो । अ...

काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ ।  बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको ...

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । लामो समयदेखि बन्द रहेको तातोपानी नाका वैशाख अन्तिमबाट दुवैतर्फ सञ्चालनमा आएको हो ।  तर नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनि...

बुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ ।  बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ) सँगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषय...

नवलपुर । विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।  नारायणगढ&n...

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतीय  प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुननसक्ने तर्क गरेकी छन् । बिहीवार राष्ट्रिय समाचार समितिमा आयोजित फोटो प्रदर्शनीमा उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको जिकिर गरिन् ।  गणतन्त्रको विकल्पम...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको बारेमा पनि अनुसन्धान भइरहेको बताउँदै तर आरोपीले बयान गरेकै आधारमा ठूला नेता र प्रशासकहरुलाई पक्राउ गर्न नमिल्ने तर्क गरेका छन् ।   बिहीवार नेकपा एमालेको भ्रा...

काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रबन्धक छनोटको प्रकृया पुन: अघि बढेको छ। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले महाप्रबन्धक नियुक्तिको प्रकृया अघि बढाएको हो । मन्त्रालयले बिहिबार २१ दिनको म्याद राखेर आवेदन माग गरेको  छ। आवेदन दिन इच्छुक व्यक्तिको ३५ वर्ष उमेर ...

चितवन । उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ महिना अघि निर्माण सम्पन्न भएको हो । तर त्यसयता प्रयोगबिहीन अवस्थमा छ ...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।  बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनसम्ब...

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा स...

काठमाडौ । मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले आउँदो सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने  भएकी छिन्। गत जेठ ४ गते सम्पन्न मिस हेरिटेज ग्लोबल नेपालमा ताज हात पार्न सफल भएकी चितव...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठलाई साँसद पदबाट मुक्त गर्ने उनको पार्टीको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।  व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएसँगै स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारवाही ...

काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका छन् ।  मे २९ मा सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो...

काठमाडौं । राजधानीको कलंकीमा विगत चार बर्षदेखि ‘स्विचाटार दूना टपरी हाउस’ सञ्चालनमा छ । यो उद्योग सुशीला आचार्यले १५ लाख रुपियाँ लगानीमा सुरु गरेकी हुन् ।  उद्योगमा छ जना महिलाले रोजगारी पनि पाइरहेका छन् । सालको पातबाट बनाइने दूना टपरी ४५ र...

काठमाडौं । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले जलनका बिरामीहरुलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।   खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले गरिव मा...

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका हुन् ।  यादवले राष्ट्रिय योजना आयो...