काठमाडौं । नेकपा (एमाले)को जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । फेडेरेसनले काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने भएको हो । बुधवा...
काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् । मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्वन्धी कार्यक्रममा जाँदै गर्दा तीन जना यु...
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौ...
काठमाडौं । पदयात्राका लागि विभिन्न देशका पर्यटकहरुले ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)बाट मात्रै दुई महिनामा ८६७ वटा टिम्स (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्ड लिएका छन् । टिम्सको प्रावधान सन् २००८ जनवरी १ देखि लागू भएको थियो । त्यसबेलादेखि टान र न...
काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ, तर अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा...
आज वि.सं.२०७९ साल चैत्र महिनाको ८ गते बुधबार, चैत्र शुक्लपक्षको प्रतिपदा तिथि । आजबाट पिङ्गल नामको संवत्सर आरम्भ । त्यसैगरी आजबाट चैत्रनवरात्र पनि आरम्भ । आजका दिन शरीरमा तेल लगाउने र नीमको पात खाने दिनका रुपमा रहेको छ । मेष स्वास्थ्यमा समस्या आउने छ ।...
काठमाडौं । एक जना साना उद्यमीले आयातित र चोरी पैठारीका कारण आफूहरुलाई व्यवसाय गर्न निकै कठिनाई भोग्नुपरेको गुनासो गरेका छन् । चितवनमा १५ बर्ष केरा व्यवसाय गर्दा पनि उँभो लाग्न नसकेपछि विदेश पलायन भएर पुनः नेपाल फर्की कापी उद्योग खोलेका राजेन्द्र सिम्खडाले आ...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–१३ म...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । जनयुद्धका नाममा युद्ध अपराध गर्ने र निर्दोष मानिसहरुलाई निर्मम ढंगले हत्या गर्नेहरुलाई कडा कारवाही गर्न दबाब बढ्दै गएको बेला थाप...
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको आईपीओ बुधबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँट गर्न लागिएको हो । ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध बैंकको चर्को ब्याजदरविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । मंगलवार प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्वन्धी कार्यक्रममा सहभागी हुँदा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्द...
सान फ्रान्सिस्को । अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् । एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गरेका छन् । सोमवार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन कार्यक्रममा उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भए...
गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने प...
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई ...
दोधारा । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको...
काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । ...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पूँजीगत खर्च १५.७ मात्रै भएको छ । चालु वर्षको ८ महिना सकिंदा निक्कै कम मात्र प्रगति भएको हो । मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सुस्त कार्यप्रगतिको विषयमा छलफल भए...
काठमाडौं । कर्पोरेट समूह रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस एक अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आईरहेको स्थापना दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्य...
काठमाडौं । सरकारले पाँच जना नायव प्रहरी महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिसमा परेका उनीहरुर्ला सरकारले बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डीआईजीहरु वसन्त ...
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताएका छन् । सोमवार संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै राष्ट्रपतिको बायाँपट्टी ल...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको र विदेशीसँगको सम्वन्ध बिगारेको बताएका छन् । सोमवार संसद भवनमा आयोजित आफ्नो पार्टीको बैठकमा उनले दाहाल प्रधानमन्त्री बनेक...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा भएको सभाले आईपीओ निष्काशनको प्रस्ताव समेत पारित गरेको छ । उक्त सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समिति...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । उनले संसदमा कायम १६२ मतमध्ये १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत खसेको छ भने एक मत तटस्थ रहेको छ । दाहालले दुई महिनामा दोस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि नेकपा एमालेसहितका दलहरु...
काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । परिसंघले सोमबार पत्रकार सम्मेलन गरेर महिला नेतृत्व शिखर सम्मेलनबारे जानकारी दिएको हा । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न ल...