काठमाडौं । एक सय १३औं श्रमिक महिला दिवसको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ । नगरपालिकाकी प्रमुख अनिता लामाले मेला शनिबारसम्म सञ्चालन हुने बताइन् । उनले दुई दिने मेला आयोजना गर्न पाँच लाख रुपियाँ बजेट विनिय...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरेका छन् । नेपाल विद्युत प्राधिकरणभित्र आफ्नो पार्टीनिकट कर्मचारीहरुको कार्यक्रममा शुक्रबार उनले व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई ‘...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्...
काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभारका साथ निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका यादवलाई १८४ सांसद र ३२९ ...
पेरिस । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् । उनले भने–‘यस क्षेत्रका बैङ्कहरू ‘अत्यन्तै...
काठमाडौं । विश्व पर्यटन संगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशाला सम्पन्न भएको छ । पर्यटन राज्यमन्त्री सुशीला श्रीप...
काठमाडौं । दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिकरुपमा दिएर नहुने बताएका छन् । उनले महानगरले दरबारमार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्...
काठमाडौं । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडी...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले थर्काएर, किनेर, फकाएर विग हाउसहरुले प्रभावित पारिरहेको गुनासो गरे । ...
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई लक्षित गरेर सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड ६३६ प्याजेक चालचलनमा ल्याएको छ । टेलिकमले पोस्टपेड मोवाइल प्रयोगकर्ताका लागि उक्त अफर ल्याएको हो । सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा ६ सय ३६ रुपियाँमा ग्राहकहरुले सहज...
काठमाडौं । चालु वर्षको आठ महिनाभित्र नेपालमा व्यवसाय गर्ने बहुराष्ट्रिय कम्पनीहरुले लाभांस र रोयल्टीवापतको १३ अर्ब ४५ करोड ९८ लाख रुपियाँ रकम लगेका छन् । यसमा प्रविधि हस्तान्तरणवापतको रकम पनि रहेको छ । उद्योग विभागका अनुसार फागुन महिनामा मात्रै २८ करोड ८१ ला...
हेटौंडा । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपियाँ दिने भएको छ । प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहर...
कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोके...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घ...
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय निर्माणको प्रक्रिया अगाडि बढाएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययनसहित अवधारणा समितिले प्रक्रिया अगाडि बढाएको जानकारी दियो । समितिका सं...
काठमाडौं । बिहीवारबाट काठमाडौंमा छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) शुरु भएको छ । एक कार्यक्रमबीच निफ शुरु भएको हो । चैत ६ गतेसम्म सञ्चालन हुने छैटौं निफमा ५५ देशबाट आएका पाँच सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएका छन्...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले विपी कोइरालासँग सम्वन्ध भएको नाममा विदेशी (इण्डियन)लाई ल्याएर २००७ सालपछि संविधान नै संशोधन गरेर नेपालको प्रधानन्यायाधीश बनाउने काम भएको आरोप लगाएका छन् । बिहीबार आफ्नो पार्टीनिकट कानुनका विद्यार्थीहरुसँगको अन्त...
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्...
काठमाडौं । आफ्ना कर्मचारीमाथि भएको सांघातिक आक्रमणप्रति एनआईसी एशिया बैंकले विरोध जनाउँदो दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । साथै, नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले पनि उक्त आक्रमणप्रति चिन्ता जनाएको छ । यसअघि जाजरकोटमा लघुवित्त संस्थाका कर्म...
काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली (उपभोक्तातर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना) ६० जना विजेताहरुको नाम लक्की-ड्र मार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जस अन्तर्गत उपभोक्तातर्फ ४७ तोला तथ...
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएईसँग बिहीबार भएको अन्तिम खेलमा नेपालले जित हासिल गरेसँगै ऐतिहासिक सफलता हात पार्न सफल भएको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कडा लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले विशाल लक्ष्य बनाएको हो । यूएईले टस जितेर ब्याटिङ रोजेको थियो । यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । अ...
काठमाडौं । ललितपुर, भैंसीपाटी की महिला उद्यमी सलिना लुइँटेल गौतमले विगत १५ वर्षदेखि सुगन्धित मैनबत्ती उत्पादन गर्दै आएकी छन् । उनको शितास्मा क्यान्डिल उद्योग ले नौ प्रकारका विभिन्न रंगका मैनबत्ती उत्पादन गर्दै आएको छ । पचास हजार रुपियाँ लगानीब...
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र विच त्रिपक्षीय सम्...
काठमाडौं । कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको भीड लागेको छ । हजारौं दर्शक क्रिकेट हेर्न पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका दर्जन बढी नेताहरु पनि कीर्तिपुर ख...