Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेशनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’बीच एक सम्झौता भएको छ ।  कृषि क्षेत्रमा सहयोग, प्रवर्द्धन, आर्थिक विकास, नेपाल–भारत बीचको व्यापारिक सम्बन्धलाई सुमधूर र सहज बन...

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ ।  वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार&rsqu...

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको म...

बेइजिङ । चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सीडीबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।   बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० ...

काठमाडौं ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख अनुदान सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।  बिहीबार रावा बेसीमा आयोजित कार्यक्रम...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  त्रिविले प्रमुख कानुनी सल्लाहकारको कार्यालयका लागि मुख्य कार्यालय सहायक (सहायक प्रथम) पदमा एक जना कर्मचारी माग गरेको हो । कर्मचारीको किसिम करार रहने त्रिविले जनाएको छ ।...

काठमाडौं । सरकारका मन्त्रीहरूले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा ब्रिफिङ गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभा अन्तर्गतको...

काठमाडौं । आज नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आयरल्यान्ड ‘ए’सँग खेल्दैछ ।  खेल बिहान ९ः ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा २१ रनले पराजित नेपाल आज भने जित्नैपर्ने दबाबमा हुनेछ । नेपालले जितेमा ...

काठमाडौं । अहिले देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा सा...

काठमाडौं । भारतको प्रसिद्ध कजरिया ब्राण्डको टाइल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपेरियन्स सेन्टर’ (अनुभव केन्द्र) स्थापना गरेको छ । कजरिया ३५ बर्ष लामो विरासत बोकेको कम्पनी हो ।  उक्त कम्पनीले ‘एक्सपेरियन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजा...

बेइजिङ । चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ ।   बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० ...

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकहरुको सहयोग तथ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो बीमा भए पनि बीमाको काममा राज्य नै पछाडि रहेको बताएका छन् ।  बुधबार साँझ कर्पोरेट नेपालको दर्शौं बार्षिकोत्सवमा उनले हामीले बनाएको कुरालाई बिकास मान्यौ तर यसको दिगोपनाको क...

ललितपुर । मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले हस्तकलाको केन्द्र र...

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रा Þलि.बीच नगदरहीत भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ । उनीहरुबीच बिहीबार यससम्वन्धी सम्झौता भएको हो ।  सम्झौताअनुसार गण्डकी ट्याक्सी ब्यबसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको ...

काठमाडौं । देशभरिबाट सहभागिता रहेको होटल संघ नेपालको कार्यसमिति बैठकमा  फेस्टिभल क्यालेण्डर विमोचित गरिएको छ ।  संघबाट प्रकाशित सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको २०८१ सालको वार्षिक टेबुल क्यालेन्डर संस्कृति पर्यटन तथा नागर...

काठमाडौं ।  सरकारले चिनियाँ लगानीको ह्वासिन सिमेन्टलाई थप लगानी गर्न दिनेबारे निर्णय गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । बिहीबार लगानी बोर्डको बैठकले प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।  स्रोतका अनुसार सोही कमिटीको अध्ययनको आधारमा...

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरे । सम्झ...

काठमाडौं । वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न जनप्रदर्शन गरिने भएको छ ।  बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बि...

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले झण्डै तीन बर्षपछि थप तीन आर्थिक बर्षको बार्षिक साधारण सभा गर्न लागेको छ ।  कम्पनीले आगामी बैशाख १४ गते आव २०६९–७०, २०७०–७१ र २०७१–७२ को साधारण सभा एकै पटक गर्न लागेको हो ।  यसअघि कम्पनी (साव...

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) मा नयाँ कार्यसमितिमा चयन भएको छ ।  बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षम...

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ भन्ने नयाँ वर्षको उपहार योजना ल्याएको छ ।  यस उपहार योजना अन्तर्गत...

काठमाडौं । अन्तररास्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ ।  यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु. १ ल...

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।  प्लान्ट हस्तान्तरण समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख म...

भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थाल...