Advertisement

इलाम । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातौं र आठौं तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले करार सेवाका लागि फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट र मेडिकल अधिकृत पदमा दरखास्त आह्वान गरेको हाे ।  सात दिनभित्र दरख...

दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै उनले समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिए ।  ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आ...

काठमाडौं । राष्ट्र बैंकले साना तथा मझौला उद्योगमा जाने ऋणलाई सहजिकरण गरेको छ । बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै व्यवस्था परिवर्तन गरेको हो ।  समीक्षामा, ‘कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यावसायमा प्रवाह भएको रु २ करोडसम्मको कर्जालाई रेगु...

वासिङ्टन डीसी ।  सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी  अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी  नागरिकता लिनेहरूको दोस्रो  ठूलो  सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जा...

मस्को । यूरोपेली संघ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रूसको भन्सार कार्यालयले सोमबार जनाएको छ । युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ...

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ ।  दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी बीमा क्षेत्रको बिकास, सर्भे...

काठमाडौं । पछिल्लो समयमा न्यायाधीशहरुमाथि न्यायिक मनले नभई कि सत्ताको दबाबमा कि भीड हेरेर निर्णय सुनाउनुपर्ने परिस्थिति निर्माण गरिएको छ ।   नेपालको न्यायालयमा धेरै खालको विकृति हुँदाहुँदै पनि सबै न्यायाधीश खराब नै हुन्छन् भन्ने हुँदैन् । तर पछिल्ला केही उदाह...

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिव...

काठमाडौं । दुई ब्याटरले शतक पूरा गरेपछि नेपालले सोमवार क्यानडासँगको तेस्रो एक दिवसीयमा ९ विकेटको रबाफिलो जितसँगै तीन खेलको श्रृंखला क्लिन स्विप गरेको छ । कीर्तिपुरमा ओपनर अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेले । अनिल र भीमको शतकीय प्रेरणाम...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निमित्त उपकुलपति प्राड. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् ।  सोमवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले आफैं उपकुलपति ...

काठमाडौं । शेयर बजार आज उचालिएको छ । बजार उचालिएसँगै नेप्से पुनः २१ सय अंक माथि चढेको छ । बजार उचालिए पनि हिजोको तुलुनामा कारोबार रकम भने घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १५.३३ अंकले बजार बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्...

काठमाडौं । विश्वप्रसिद्ध उपकरणहरु उत्पादक कम्पनी माइडियाको नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आधुनिक क्षमताको चेन्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ ।  कुल ५०८ लिटर क्षमताको यो फिजरमा माइनल २४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुरालाई स्वच्छ र त...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका विभिन्न राजनीतिक दलनिकट चार वटा ट्रड युनियन यसअघि नै क्रियाशील रहेको बेला पाँचौं युनियन पनि दर्ता गर्ने तयारी गरिएको छ ।  युनियन गठनको अभियानको नेतृत्व गरेका दिनेश शिवाकोटीले प्राधिकरण बचाउनका लागि ‘नेबिप्रा बचा...

काठमाडौँ  । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार गत फागुन २ ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पाँचवटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ ।  काठमाडौं बसन्तपुरस्थित फेयर मनि एक्सचेञ्ज, भक्तपुर तौमढीस्थित न्यातपोल मनि एक्सचेञ्ज, काठमाडौं क्षेत्रपार्टीस्थित कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाईकुण्ड टिमुरेस्थित ग्रेस मनि एक्स...

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताएका हुन् ।  एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम...

काठमाडौं । मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ ।  त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो ...

काठमाडौं । यातायात व्यावस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि कालोमोसो दलिएको छ । सोमबार बिहान कार्यालय पस्ने क्रममा रिजालमाथि दुई जनाको समूहले कालो मोसो दलेको हो ।  अज्ञात समूहले कालोमोसो दलेर भागेको एक प्रत्यक्षदर्शीले कर्पोरेट नेपाललाई जानकारी दिए । र...

चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आइतबारदेखि १८औं सौराहा फुड फेस्टिभल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यट...

बागलुङ ।  बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाक...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदे...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन राई (किराँती)ले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन् ।  आईतवार संसदको लेखा समितिमा उनले यस प्रकरणमा प्रधामन्त्री पुष्पकमल दाहाल...

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलको रुपन्देहीस्थित नेशनल पाथ ल्याब एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् ।   ...