Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसभित्र नै बिद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले काँग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको बताए ।  पार्टीभित्र ठूलो शुद्धीकरणको अ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पुनः काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भर्खरै राप्रपामा प्रवेश गरेका उनले शुक्रबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै आफ्नो योजना पनि सुनाए । य...

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले ...

मलेखु । ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ । उकालो–ओरालो र घुम्तीमा यात्रु...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । निजी निवास बालकोटमा बिहीबार पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था देखेर आम जनता दिक्क भएको बताए ।  ओलीले मंसिर ४ गते हुने संसदीय निर्वाचन देश विकासको निर्णायक निर्वाचन भ...

जनकपुर । नेपालीहरुको महान चार्ड दशैं सुरु भएसँगै तराईको धार्मिक नगरी जनकपुर झिलिमिलि उज्यालोले झकिझकाउ हुन पुगेको छ । शहरका धार्मिक स्थलदेखि मनोरञ्जन स्थल र दशैका लागि बनाइएका पण्डालहरु सजाइएका देख्न सकिन्छ ।   विशेषगरी बेलुकीको समय यी ठाउँमा रमाइलो गरिन्...

काठमाडौँ । दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेका छन् ।  विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुन्छन् । त्यसो त उपभोक्ता ...

काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ । विहीवार काठमाडौ...

काठमाडौँ । नेपालगंज स्थीत होटल सोल्टीमा अम्बे ग्रुपले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  नेपालगंजमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र ...

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं शुरु भइसकेको छ ।  अहिले बजारहरुमा दशैंका लागि किनेमेल गर्नेहरुको भीड बढिरहेको छ भने दशैं मान्न शहरबाट घरजानेको संख्या उल्लेख्य मात्रामा बढिरहेको छ ।  दशैंका लागि नयाँ पैसा साट्न बैंक तथा वित्तीय संस्थामा भ...

काठमाडौं । नेपालमा माइडियाका घरयसी सामग्रीहरु बिक्री गर्दै आएको चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले माइडियाले राम्रो बजार लिंदै गएको बताएको छ ।  आठ महिनाअघि भित्रिएको माइडियाको औपचारिकरुपमा बिक्री सुरु भएको भने करिव तीन महिना भएको छ । सुरुमा यस ब्राण्डका स...

काबुल । तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा विशेष छुट हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ।  युक्रेन ...

कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ । विसं २०६३ चैत ३१ गते...

रुपन्देही । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैंको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अ...

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।  राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दशैं अघि सडक सञ्चालन नहु...

काठमाडौँ । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय राउण्ड टेबल इन्टरनेशनल २०२२–२३ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।  राउण्ड टेबल संसा...

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका छन् । बुधवार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना विशेष साधारण सभाबाट उनीहरु चयन भएका हुन् ।  अधिकारी र दीपेन्द्र चुनिएका हुन् । यससँगै ...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताउँदै अहिलेको विज्ञानको युगमा भगवान मान्ने कुरामा अवैज्ञानिक कुरा पच्छ्याउन नहुने तर्क गरेका छन् ।  सधैं विवादास्पद कुरा गरेर चर्चामा आउन चाहाने उनले...

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुको जति पूँजी वृद्धि भयो, त्यति बीमा दावी भुक्तानी सहजरुपमा हुने र बीमाप्रतिको विश्वास बढ्ने तर्क गरेका छन् ।  दशैं तिहारको अवसरमा समिति कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रममा शुभकामना दिँदै उनले...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन् ।  मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउनसक्ने उनको भनाई थियो । रवीन्द्...

काठमाडौं । मनास्लु हिमालमा स्की गर्ने क्रममा हिमपहिरोमा परी बेपत्ता भएकी चर्चित अमेरिकी स्की खेलाडी हिलारी नेल्सन मृत भेटिएकी छन् ।  उनी गोरखा–मनाङको सिमा क्षेत्रमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नेल्सनको शव बेस क्याम्प ल्याएर काठमाडौं ल्याइँदै छ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन् ।  बुधबार राप्रपामा प्रवेश गरेपछि बोल्दै उनले राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैप...

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधवार राजधानीमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् ।  पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोष गरेका थिए भने राप्रपाका अध्...

काठमाडौँ । ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रुपमा जोडिएको छ। अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’को लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्ने भएको छ । एनसीएचएल...

काठमाडौँ । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आ–आफ्नो घरमा जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन ‘फ्रि चेक अप क्याम्प’ आयोजना गर्ने भएको छ । ...