सुनको मूल्य प्रतितोला ५ सय घट्यो, १ लाख ६० हजारमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement