Advertisement

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आईतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोली (बैशाख ५ गते)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको ह...

काठमाडौं । नायक पल शाह प्रकरणमा पीडित भनिएकी युवतीले आफ्नो बयान फेरेकी छन् । उनले आफूलाई पलले बलात्कार नगरेको र दबाबमा परेर  अरोप लगाएको बताएकी छन् ।  आइतबार मुद्दा प्रक्रियाका क्रममा अदालतले पीडित भनिएकी नावालिग युवती र नाबालिग पक्षसँग बकपत्र गराउने...

काठमाडौँ । सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर साना घरायसी सामानहरूमा ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ उपहार योजना लिएर आएको छ ।  वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ...

काठमाडौं । अमेरिकामा बसेर पत्रकारिता गरिरहेका किशोर पन्थीले जिरो माइल नामक पुस्तक बजारमा ल्याएका छन् । अमेरिका जान चाहने, त्यहाँको कानून बुझ्न खोज्ने र अमेरिकी ग्रिनकार्ड एवं नागरिकता लिन चाहनेलाई प्रारम्भिक सूचना प्राप्त गर्न किताव सहयोगी लेखकको भनाई छ । पुस्तक लो...

काठमाडौँ । यूनाइटेड सिमेन्ट्स प्रालिले काठमाडौँ तथा ललितपुरको विभिन्न स्थानमा निर्माण व्यवसायी तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरीय निर्माण कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिएको छ। केहि निर्माणकर्मीहरु बिगतका अनुभवको आधारमा मात्रा निर्माणको ...

वालिङ । स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क ब...

काठमाडौँ । नेपााल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा चोभारमा बृहत बनभोज तथा नव वर्षको अवसरमा शुभकाना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको...

काठमाडौँ । एनएमबि बैंकले शनिवार एनएमबि भवन बबरमहलबाट शुरु भई बसन्तपुर डवलीसम्म पुगी नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाज...

काठमाडौँ । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ बैशाख २०७९ देखि ३१ बैशाख ३१ दिनका लागि कायम रहनेछ । सोही योजना आइएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।  एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रन्डेली प्रतिस्पर्धा हु...

शिरीषवल्लभ प्रधान उपनिषद्का भाष्यकार शंकराचार्यले कर्म, ज्ञान आदि मोक्षका साधनको विवेचना गर्दै ५ प्रकारका विकल्प प्रस्तुत गरेका छन्ः १. केवल कर्मव्दारा मुक्ति प्राप्त हुन्छ, कि २. विद्याको अपेक्षाले गरिएको कर्मव्दारा मुक्ति मिल्छ कि ३. परस्पर मिलेका विद्या र कर्मव्दारा मुक्ति मिल्छ,...

काठमाडौ. । नेकपा(माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान लागिएको भन्दै चिन्ता जनाएका छन् ।  शुक्रबार आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले गणतन्त्र उल्ट्याउन खोजिएको भन्दै उल्ट्याउन खोज्नेहरुका विरुद्धमा जनता एकजुट हुने प्रक्र...

काठमाडौं । अमेरिकाले नेपालमा सरकारले मानवअधिकारका उल्लंघनकर्तालाई कानूनी कारबाही गरी जवाफदेही बनाउन नसकेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले सन् २०२१ को घटनालाई लिएर बनाएको र हालै सार्वजनिक गरेको वार्षिक रिपोर्टमा सो कुरा उल्लेख गरिएको हो । रिपोर्टमा नेपाल...

वासिङ्टन–अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्। बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विचार ग...

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।  पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढील...

काठमाडौँ । माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ ।  लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा बस्दै आएका गीतकार रमेश लुइँटेलले गरेका छन् । यस गीतलाई अमेरिकामा न...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् ।  बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशका ठूला राजनीतिक पार्टी र ठूला ...

काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।...

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।  बिहीवार आफ्नो पार्टीको कार्यक्रममा बोल्दै उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्र...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् ।  बिहीबार राजधानीमा आयोजित नववर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय निर्वाचनमा...

काठमाडौं । गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहले गलत मौद्रिक नीति र कमजोर वित्तीय नीतिका कारण अर्थव्यस्था जटिल बन्दै गएको कुरामा सरकार र राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।  नयाँ बर्षको अवसरमा दिइएको शुभकामना सन्देशमा राजा ज्ञानेन्द्र शाहल...

काठमाडौँ । लक्ष्मी ल्यूब आयल प्रालिले मंगलबार काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ को आयोजना गरेको छ । कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससंग अन्तक्रिया गरिएको हो ।  महाराजगंजदेखि कलंकी क्षेत्रका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी ईन्ट...

काठमाडौँ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य...

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।  उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने का...