Advertisement

काबुल । अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेक...

काठमाडौँ । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत कोहलपुर नगरपालिका वडा नं १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण ...

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ...

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ ।  कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जा...

ललितपुर । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।  छातीमा निमोनिया देखिनाका साथै उनमा हु...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताएका छन् । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।   शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै ...

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अनुमोदनको विषय पेचिलो बनिरहेको बेला सभामुख अग्नि सापकोटाले संसद बैठकको मिति पर धकेलेका छन् ।  एमसीसी सम्झौता अनुमोदनका विषयलाई लिएर सत्ता गठबन्धनभित्रै मतभेद चुलिएका बेला ब...

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि १२० चाहिनेमा जम्मा ९०–९५ दिन मात्रै पाएको गुनासो गरेका छन् । मंगलवार न्यूज एजेन्सी नेपालसँग कुरा उनले उक्त गुनासो गरेका हुन् ।  आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेम...

काठमाडौँ । बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ व...

काठमाडौँ । डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ ।  महेन्द्रनगर  सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।  महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्र...

काठमाडौँ । भ्यालेन्टाईन्स डेको अवसरमा स्मार्टडोको प्रस्तुत गर्दछ ‘डोको भरि माया’ अफर । यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपुर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२५ सम्मको छुट पाउन सक्नेछन् । यस अवसरको ...

कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताएका छन् । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै ...

मस्को, रूस । मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गरेका थिए । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छ...

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई सखाप पार्न आटिएको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता चन्द्रवीर तिरुवालाई पार्टी प्रवेश गराउने क्रममा उनले त्यस्तो बताएका हुन् ।  माओवादीलाई सखाप पार्न ...

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् ।  न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरि भ्रम सिर्जना गराएको बताउँदै उ...

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले फेरी ‘उडान अब मात्र रू. १’ मा अफर ल्याएको छ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । यति मात्र हैन, हरेक दिन एक जनालाई रू.१...

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले राप्रपाबाट अलग भएको बताएका हुन् ।  विगत ३१ वर्षदेखि राप्रपामा रहेर लामो समयसम्म सत्ताको लाभ लिएका थापाले पार्टीभित्र सैद्ध...

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा उनले यस्तो बताएका हुन् ।  बस्नेतले भने, ‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजो...

काठमाडौं । विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ राजनीतिक हस्तक्षेपका कारण विभाजनको जोखिम बढेको छ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संघमा नियन्त्रण कायम गर्ने होडमा बढेको हस्तक्षेपले विभाजनको संकेत देखिएको हो ।  संघमा एमाले...

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ । निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा ...

काठमाडौं ।  मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याएको छ ।  मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभ...

एजेन्सी/म्याड्रिड । एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा बिल्बाओले स्पान्योललाई २–१ गोलले हरायो । घरेलु मैदानमा बिल्बाओलाई पूनरागमन जित दिलाउन ओइहान सानसेट र इनिगो मार्टिनेजले गोल गरे । स्पान्योलका टोनी भिल...

काठमाडौं । अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सम्झौता अनुमोदन गर्ने विषय पेचिलो बनेको छ । तर सोही एमसीसीको नेपाल कार्यालय एमसीए–नेपालको सञ्चालक समितिको बैठक भने निरन्तर बस्ने गरेको देखिएको छ ।  अहिलेसम्म एमसीए–नेपालको दुई दर्ज...

काठमाडौं । बसोवासको आधारमा लालपुर्जा दिन वितरण गर्न माग गर्दै सुकुम्बासीले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सो माग गर्दै माईतीघर मण्डलादेखि बिजुलीबजारसम्म ¥याली गरेको हो ।  कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार क...

काठमाडौँ । धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ ।  डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सो सोरुमको सञ्चालन गरिएको हो । सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । शोरुम उद्घाटन, डिशहोमका तर्फवाट सेल्स अफिसर क...