Advertisement

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संखुवासभाको खांदवारीमा कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ ।  २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्से...

काठमाडौँ । नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको छ । फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै...

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । रिपोर्टर्स क्लबमा उनले सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको दाबी गरेका हुन् ।&nbs...

काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन् ।  देउवा प्रधानमन्त्री भएको ६ महिना पुगेको अवसरमा बिहीबार रिपोर्टर्स क्लबले आयोजना ...

काठमाडौँ । मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।  बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि ...

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । हस्ताक्षर कार्यक्रममा बुधबार...

ढाका । विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशका लागि ६।९ प्रतिशत कूल ग्राहस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ । वासिङ्टनस्थित उक्त बैंकले बुधबार सार्वजनिक गरिएको आफ्नो ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स रिपोर्ट’मा यो प्रक्षेपण गरेको हो । प्रतिवेदनमा ...

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् ।   उनलाई नगर...

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोग...

काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ ।  मन्त्रालयले बुधबार एक सूचना जारी गरी कोभिड-१९ सङ्क्रमणको जोखिमलाई मध्यनगर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभि...

काठमाडौँ । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच...

काठमाडौं । पूर्वसचिव एवं अभियन्ता भीम उपाध्यायले सामाजिक सञ्जालमा फोहरी लेख्ने, अपशब्द लेख्ने, गालीगलौच गर्ने, असभ्य अशिष्टमध्ये ९९ प्रतिशत एमाले हुने गरेको जिकिर गरेका छन् ।  सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले लेखेका छन्, ‘सोसल मिडियामा फोहरी लेख्ने, अपश...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राजसंस्था र हिन्दुराज्य पुनःस्थापना गर्छ भन्दा अझै पनि जनताले पत्याउन नसकेको बताएका छन् ।  बुधवार आफ्ना पार्टीका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा उनले बिगतमा भएको कमजोरीका...

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।  यो सूचना प्रथमपटक प्रकाशित...

काठमाडौँ । ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र प्युठान, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय  जाजरकोट गरि थप ४ ठाउँमा बेबी वार्मर प्रदान गरेको छ ।  बैंकले राष्ट्रिय आव...

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सद्वार पुस २५ देखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि तालिम सम्पन्न गरेको छ ।  उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राह...

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज विज्ञप्ति जारी गरी कोभिड¬–१९ को महामारीको पुनः प्रभ...

काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही केही हल्का वर्षा र हिमपातसमेत भएको छ ।  यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् । “आगामी शु...

एजेन्सी । उत्तर कोरियाले ध्वनीभन्दा पाँच गुणा बढी गतिको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दावी गरेको छ । उसले यसअघि पनि यस्तो क्षेप्यास्त्र परीक्षण गरिसकेको दावी गर्दै आएको छ । यति यो सत्य हो भने हाइपरसोनिक प्रविधिको क्षेप्यास्त्र विकास गर्ने उत्तर कोरिया विश्वको तेस्रो...

काठमाडौँ । एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७५औं जन्मोत्सव गत शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ६६६ युनिट रगत संकलन, ६३ जनाको निःशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वोटविरुवा वृक्षारोपण, ६४ जना वृद्धाहरुलाई खाना र २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीह...

काठमाडौँ । कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय ९काठमाडौँ, ललितपुर र भक्तपुर०ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।  तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिक...

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा संस्थाको २२औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए ।  बढ्दै गईरहेको कोरोना सङ्क्...

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको बतास समूहलाई ठेक्कामा दिएको विषय विवादमा आएसँगै सरकारले बनाएको छानविन समितिले कारवाही गर्न सिफारिस गरेपछि ...

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन् ।  मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव...

काठमाडौँ । हिमालयन बैंकले कञ्चनपुर जिल्ला  स्थित भीमदत्त नगरपालिका-६, चम्मनचोकमा सोमबारदेखि शाखा सञ्चालनमा ल्याएको छ ।   बैंकले उक्त  शाखाबाट सम्पुर्ण ग्राहक  महानुभावहरुलाई  अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ ।  महेन्द्र...