Advertisement

काठमाडौं । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘शिथिलता क...

काठमाडौं । मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई द्रुतमार्गको जग्गा प्राप्तिको विवादलाई छिटो टुंग्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । सरकारले...

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीवार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोड रुपियाँसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा विभाग...

काठमाडौं । प्रतिनिधिसभामा एक जना साँसदले कृषि भूमि समाप्त पार्ने र जग्गाको जलाली बढाउनेगरी सरकारले पूरानै अवस्थामा कित्ताकाट खोल्ने काम गरेको भन्दै आलोचना गरेकी छन् । साँसद सरस्वती सुब्बाले मन्त्रिपरिषदको मंगलबारको निर्णय सच्याउनुपर्ने बताइन् ।  उनले भनिन्, &lsq...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्युत आपूर्ति प्रणाली सुधार गर्न वैशाख ७ गते आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नै बन्द गरिने भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दिन बिहान १ बजेदेखि ७ बजेसम्म उडान सेवा बन्द गरिन लागेको हो । विमानस्थ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । मंगलवारबाट शुरु भएको आठौं ‘पावर समिट–२०२३’ मा उनले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाइलट उत्पादनका लागि ‘फ्लाइङ स्कुल’ खोल्न दुई वटा कम्पनीलाई इजाजत दिएको छ ।  पर्यटनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभियन प्रा.लि. र चन्द्र सूर्य एभियन प्रा.लि.लाई यस्तो विद्यालय खोल्न अनुमति दि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै स्थितिमा जग्गाको कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका छन् । पोखराका उद्योगी व्यवसायीसँगको कार्यक्रममा उनले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नै नगरी जग्गाको कित्ताकाट खोल्ने बताएका हुन् ।  बजारमा तरलता...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गरिदिएका छन् ।  पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ स्वीकृति गर्दै उनले सोही कार्यविधिअनुसार मात्रै पर्यटन दूतहरु नियुक्त गर्...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरुप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यक्रममा शनिबार उनले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरुका बारेमा पछिल्ल...

काठमाडौं । वर्तमान गठवन्धन सरकारले सरकार सञ्चालनका लागि आफूहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्यक्रम पढेर सुनाइन् ।  कार्यक्रममा सरकारको नीतिगत प्राथमिकताका कुराहरु छन् । संविधानको रक्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक संकटको अवस्थालाई आर्थिक चुनौति मात्रै भएको बताउँदै पुँजीगत खर्च बढाएर यो चुनौति समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विकास समस्य...

काठमाडौं । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।  शुक्रवार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन् ।  शुक्रवार राजधानीको भृकुटीमण्डपमा सुरु भएको २४औं फ्लोरा एक्स्पोमा उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सर...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराती बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकमिक बैठक बसी विमानस्थलका अधिकारीहरुसँग १२ प्रश्नको जवाफ मागेका छन् ।  मन्त्री किरातीले १२ प्रश्नको जवाफ बोलेर, लेखेर होइन परिणाममा दिन सुझाव पनि दिएक...

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी  श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले तीन दिनमा लाइसेन्स पाउने दावी गरेका छन् ।  सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिन...

काठमाडौं। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले सार्वजनिक पद धारण गरेकाहरुले नौ शीर्षकमा भन्दा बाहिर अन्य कुनै पनि प्रयोजनका लागि विदेश भ्रमण जान नपाइने निर्णय गरेको छ। कार्यालयले उच्च पदस्थ सरकारी अधिकारीहरुलाई अति जरुरीबाहेक अन्य काममा विदेश भ्रमण नजान निर्देशन ...

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् ।  बुधवार सामाजिक सुरक्षा कोषको कार्यक्रममा उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए । वैरागीले कुल गार्हस्थ्य ...

काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् ।  शनिबार राजधानीमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्वीकार ग...

काठमाडौं । सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार  आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरु र अन्य उच्च प...

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् ।  बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा उनाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाक...

काठमाडौं । काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छन् ।  बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ऐनमा स्थानीय तहलाई...

दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल ऐन बनाउने सरकारको तयारी रहेको बताएकी छन् ।  आँबुखैरेनी गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा उनले मिडिया क्षेत्रको व्यवस्थापनका लागि मिडिया काउन्सिल ऐन बनाउने तयारी गरिएको बताइन् ।   &...

काठमाडौं । अर्थशास्त्री केशव आचार्यले नेपाल अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको बताएका छन् । केही दिनअघि राजधानीमा भएको एक कार्यक्रममा उनले वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले सम्पत्ति शुद्धीकरणका विषयमा गरेको मूल्यांकनले (ग्रे लिस्ट) कालोसूचीमा...

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको सरुवा भएको छ । जिम्मेवारी सम्हालेको २० दिन नपुग्दै उनको सरुवा गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गौतमको सरुवा गरेका हुन् । गौतमलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ...