Advertisement

काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । ...

काठमाडौं आइतबार धनगढीमा होटल संघ नेपालको सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको छ ।  धनगढीका प्रतिष्ठित होटल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच सदस्यीय समिति गठन भएको हो । उक्त सम...

काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदै छ ।  विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । ...

काठमाडौँ । आज नेपाल आएकी जापानकी विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन् ।   उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्...

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरीदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन् ।  नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको र...

काठमाडौं । राजधानीको मध्ये भाग पुतलीसडकमा रहेको स्थापित शैक्षिक संस्था आईआईएमएस कलेजले आफ्ना विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासका लागि अध्ययन अध्यापनबाहेक विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ ।  विद्यार्थीहरुलाई अनुभव र व्यवहारिक ज्ञान प्रदान गर्न यस किसिमका अ...

मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण  (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ ।  मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर र मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो ।  पर्यटन बोर्ड ग...

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ ।  पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । ...

काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित श्री तुलोदय माध्यमिक विद्यालयलाई बिद्यालय भवन मर्मतका लागि रु. ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।  उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता सं...

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा एक साता विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आज गोठाटार फिडरअन्तर्गत फोर्स ...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।  निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको आज समापन गर्दै मन्त्री तामाङले...

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए ...

काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।  यसअघि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका उनले आज बिहान ७ः२० बजे मकालु हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले ...

काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, प्रसिद्ध हिमाल आरोही ओम ओङ्गीलले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् ।  दुई जना नेपाली र एक जना कोरियन गरी तीन जनाले छ हजार ५९० मिटर उचाईमा रहेको जुगल–१ को सफल आरोहण गरेको कोरियन...

काठमाडौं । वसन्त ऋतृ लागेसँगै अन्नपूर्ण आधार शिविरको पदमार्गमा जाने पर्यटकको लर्को लाग्छ । पदयात्राका लागि यो पदमार्ग विश्व प्रख्यात पनि छ । यो मार्गमा पर्यटकका लागि खानपिनको खासै समस्या नभए पनि बास बस्न (सुत्न) भने समस्या हुने गरेको छ ।  सुत्ने समस्याका कारण जति ...

काठमाडौं । गएको जाडो याम (विन्टर सिजन)मा सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति–पत्र (फेक पर्मिट) जारी गरेको भन्दै पर्यटन विभागले छानविन समिति गठन गरेको छ ।  चार सदस्यीय समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ । सगरमाथा चढ्न चार सदस्यीय...

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।  पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।  बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख ...

काठमाडौँ । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।   विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।   “वि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् ।  आज...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ । मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै प्राधिकरणले ती पाइलटलाई कारबाही गरेको हो । हवाई उडान तथा सुरक्षा सम्बन्धी...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुप...

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ ।  मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले नेपा...

काठमाडैं । युरोपियन आर्थिक संघमा पुनः अध्यक्ष चयन भएका नारायण बजाजले संघको कार्यसमिति निर्माण गरेका छन् ।  संघको तीन साताअघि भएको बार्षिक साधारणसभाले उनलाई पुनः अध्यक्ष चयन गरेको थियो । अध्यक्षले बाँकी कार्यमितिका पदाधिकारी र सदस्य चयन गर्ने संघको व्यवस्थाअनुस...

काठमाडौं । रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत चैत २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँट भएको हो । बाँडफाँटमा नपरेका आवेदकको शेयरबापतको रकम वैशा...

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोप फिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे...