काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि प्वाइन्ट–१ सम्मको बाटो निर्माण सफलतापूर्वक गरेका छन् । टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गर्न पूजा गरेर चैत १ ...
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्...
काठमाडौं । शैक्षिक परामर्श सेवा क्षेत्रको अग्रणी संस्था एईसीसीले भदौ ५ गते निःशुल्क ‘अष्ट्रेलिया र क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । यस शैक्षिक मेलामा प्लस टू तथा व्याचलर्स (दश जोड दुई तथा स्नातक तह)को अध्ययन सकेका तथा सक्न लागेका विद्यार्थ...
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सा...
गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागप...
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उनले आमसञ्च...
पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेल...
सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको आइल्याण्डपिक हिमाल आरोहण गरेर फर्कं...
काठमाडौं । पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ सिर्जना तामाङ प्रथम भएका छन् । उनीहरुले नगद ...
कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाक...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो । कम्...
ताप्लेजुङ । पाथीभरा (मुकुमलुङ) मा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन् । पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरुपमा अघि बढाउन सम्बद्...
काठमाडौं। सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपियाँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बै...
काठमाडौं । गएको शरद ऋतु (असोज २०) गते तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा परी बेपत्ता भएका नेपाली र अमेरिकी हिमाल आरोहीको खोजी गरिने भएको छ । उक्त घट्नामा अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भइसको थियो भने दुई जना अझै बेपत्ता छन् र्का एक अमेरिका...
गण्डकी । कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक...
काठमाडौं । रु रु जलविद्युत् परियोजनाको ‘लक इन’ अवधि आगामी वैशाख ३ गते सकिने भएको छ । कम्पनीको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको लक इन अवधि वैशाख ३ गते सकिने भएको हो । यो अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानी...
काठमाडौं । बुद्ध एयरले हरेक दुई वर्षमा नेपालमा कानून तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषण लगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ । यस सम्बन्धी सम्झौतामा बुद्ध एयर प्रालिका कार्यकारी अध्यक्...
गुल्मी । धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफामा पहिलो पटक विदेशी पर्यटक पुगेका छन् । धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिक...
प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणमा पर्यटक । सिजन सुरु भएसँगै सगरमाथा सहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेसी पर्यटक यहाँ पुग्ने गरेका छन् । तस्बिरः सुवास दर्नाल/रासस
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ ।ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धन गरिएको यस फण्डले लग्जरी किसिमको यस रिसोर्टमा लगानी गरेको हो । शिवपुरी वन क्षेत्...
काठमाडौं । गत वर्षको तुलनामा यस बर्ष वसन्त ऋतृमा हिमालमा आरोहण गर्नेहरुको संख्यामा गिरावट आएको छ । वसन्त ऋतुका लागि आरोहण अनुमति लिन बाँकी रहे पनि आरोहण कम्पनीमा आएका बुकिङहरुको आधारमा आरोहण संख्या घट्ने सुनिश्चित देखिएको हो । हरेक बर्ष वसन्त ऋतृ सुरु भए...
काठमाडौं । यती एअरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा जाने क्यान्सरका विरामीहरुलाई निःशुल्क हवाई टिकट दिने भएको छ । एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सु...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएकाछन् । नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्...
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारणसभा आगामी चैत १३ गते हुने भएको छ । सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन बुधबा...
काठमाडौं । विगत ३५ वर्षदेखि कुकको रुपमा काम गर्दै आएका वरिष्ठ ‘एक्सपेडिशन कुक’ शान्तबहादुर गुरुङ अझै पनि यही पेशामा रमाइरहेका छन् । ट्रेकिङमा भरियाका रुपमा काम गर्दैगर्दा कुकहरुले काम गरेको देखेर आफूमा पनि कुक बन्ने रहर उनमा जाग्यो । ट्रेकिङ अ...