काठमाडौं । जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आईटीबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा ने...
काठमाडौं । आउँदो गर्मीयाममा भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आउन परिवारसहितका भारतीय पर्यटकको संंख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आँकलन गरेका छन् । सो तथ्य भारतीय र नेपाली पर्यटन व्यवसायीबीच लखनउमा भएको कार्यक्रममा औंल्याइएको होटल संघ ...
काठमाडौं । सामाजिक सुरक्षा कोषले कार्यालय सञ्चालनका लागि घर भाडामा लिनुपर्ने आवश्यकता रहेको जनाएको छ । कोषले मधेश प्रदेशको जनकपुर सम्पर्क कार्यालय सञ्चालनका लागि घर भाडामा लिनुपर्ने भन्दै इच्छुक घरधनीबाट निवेदन माग गरेको छ । कोषले भाडा लिन चाहेको ...
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि ...
काठमाडौं । नेपाल टेलिकमले पहिलेभन्दा अझै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले रोमिङ पार्टनरसँग गरेको सम्झौताअनुसार पहिलेभन्दा झनै सस्तो दरमा डेटा रोमिङ सेवा सेवा सञ्चालन गरिएको जनाएको छ । कम्पनीका अनुसार विदेशमा भएका नेपाल...
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य र त्यस वरिपरिको बाक्लो बस्ती । तस्बिरः रत्न श्रेष्ठ/रासस
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुग...
बाँके । तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगन्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा...
काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माणका लागि नाम्चेबाट प्रस्थान गरेका छन् । आज सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माणका लागि आइसफल डाक्टरको टिम नाम्चेबाट ...
काठमाडौं । बेलायतका राजा चार्ल्सले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पालाई चिट्ठी पठाएका छन् । शेर्पाबारे लेखिएको पुस्तक पढेपछि त्यसबाट प्रभावित भएर राजा चार्ल्सले उनलाई चिट्ठी पठाएका जनाइएको छ । लाक्पा फुटी शेर्पाले आफ्नो बारेमा लेखिए...
धनुषा । जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् । होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि ...
म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिच...
काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि दैनिक चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले सोही प्रयोजनका लागि फागुन १६ गतेदेखि दैनिक चार घण्टा विद्युत् आप...
काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै छ । यसैक्रममा फेब्रुअरी महिनामा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी मह...
कायरो । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो । ...
काठमाडौं । हवाई सेवा प्रदाय संस्थाहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको अध्यक्ष पदमा मनोज कार्की चयन भएका छन् । सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले सङ्घका महासचिव उनलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो । उनी समिट एयरका प्रबन्ध निर्देशक हुन् । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रश...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले आज बिहीबार चौथो प्रतिवेदन सरकारलाई बुझाएको छ । क्याप्टेन कुलबहादुर लिम्वु नेतृत्वको ...
काठमाडौँ । काठमाडौँका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले सजिलै जानकारी पाउन सकुन् भनेर वडाले प्रविधिक...
इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहू...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हज...
काठमाडौं । आज काठमाडौंको गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन १६ गतेदेखि २२ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । मौसम प्रतिकूल भई विद्यु...
काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणसँग सम्बन्धित सरोकारवालाहरुसँग हिमालको व्यवस्थापन र त्यसको सुरक्षाको बारे मंगलबार छलफल गरेको छ । यही वसन्त ऋतुदेखि सगरमाथा आरोहणलाई कसरी व्यवस्थापन गर्ने ? त्यसलाई कसरी सुरक्षित बनाउने ? भन्नेबारे छलफल गएको विभागका निर्दे...
काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटाले ‘लिप एयर’ अफरको रुपमा आईईएलटीएल, पीटीई, टोफल, स्याट, जीआरई जस्ता भाषा कक्षाहरुमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यो अफर भोलि (बिहीबार) एक दिनको एकेडेमिक क्लासहरुका लागि मात्रै भएक...
डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका हुन् । खप्तड राष्ट्...