लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महि...
काठमाडौं । हिम्लुङ हिमाल (७१२६ मिटर) सफल आरोहण गर्ने नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत ब्याचलर अफ माउन्टेनियरिङ स्टडिजका दोस्रो ब्याचका ८ जना विद्यार्थीहरूलाई आज एक समारोहका बीच सम्मानित गरिएको छ । ती विधार्थीहरुले गत जेठ १३ गते बिहान ९ः२० देखि १० बजेको बीच...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एयरका एक पाइलटलाई जहाज उडान गर्न प्रतिबन्ध लगाएको छ । क्यानको नियम उल्लंघन गरेका कारण एक पाइटललाई निलम्बन गरेको हो । क्यानले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका ती पाइलटलाई सक्रिय ड्युटीबाट...
काठमाडौं । अमेरिकामा वर्ड अफ ट्राभल, ट्रेड एण्ड टेस्ट एक्स्पो मे ३१ देखि जुन २ तारिखसम्म सम्पन्न भएको छ । अमेरिकाको वीच कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न देशहरुबाट ५ सय भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको थियो । नेपालको पर्यटनलाई प्रवर्द्धन गर्...
काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपियाँ नो...
काठमाडौं । नेपालमा रहेका हिमालमध्ये सबैभन्दा धेरैले आरोहण गर्ने सगरमाथा हो । यस हिमालमा अहिलेको वसन्त ऋतृमा आरोहीहरुले हजारौं किलो फोहोर गरेको पाइएको छ । आरोहण अभियान सक्किएसँगै सगरमाथाबाट ५४ हजार २३८ किलो फोहोर संकलन गरिएको सगरमाथा प्रदूषण नियन्त्रण ...
काठमाडौं । तिब्बतले कैलाश मानसरोबार जान नेपालीहरुलाई खुल्ला गरेको एक महिनापछि भारतीयलाई पनि खुल्ला गरेको छ । कोराना महामारीपछि कैलाश मानसरोबार याता रोकेको तिब्बतले बल्ल अहिले खुल्ला गर्दै गएको हो । कैलाश मानसरोबार हिन्दुहरुको हिन्दूहरुको ठूलो धार्मिक स्थ...
काठमाण्डौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था (युएसएआईडी)सँग गरेको सहकार्यअनुरुप विभिन्न देशका सोसियल मिडिया इन्फ्लुयन्सरहरुले नेपाल भ्रमण गरेका छन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणसँगै उनीहरुले नेपाल...
काठमाडौं । मे महिनामा मात्र ७७ हजार ७०३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । त्यस्तै, सोही महिनामा ८७ हजार ५८५ जना पर्यटक बाहिरिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यही आउने पर्यटकहरुमा सबैभन्दा बढी भारतीय छन् । नेपाल घुम्न आएका ३३ देशका पर्य...
काठमाडौं । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आर्थिक वर्ष २०८०/८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा...
काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षका लागि बजेट जारी गर्ने क्रममा ल्याएको आर्थिक ऐनले वायुसेवा कम्पनीहरु पनि भ्याटमा दर्ता हुनुपर्ने भनेसँगै हवाई टिकटमा भ्याट लाग्ने हो वा होइन् ? भन्ने कुराको अन्योलता सिर्जना भएको छ । सोही अन्योलताका कारण बजेट जारी भएको दुई ...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा मे २९ तारिखका दिन विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ गरेका छन् । व...
काठमाडौं । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ मंगलवारदेखि पोखरामा शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,...
काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रका लागि छुट्टाएको बजेट अत्यन्तै न्यून रहेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार जारी आउँदो आर्थिक बर्षको बजेटमा पर्यटन विकासका लागि नगन्य बजेट छुट्टाएको भन्दै उनीहरुले पर्यटन क्षेत्र उपेक्षित भएको गुनासो गरेका छन् । ...
काठमाडौं । चाइनाको सिचुवान एयरलाइन्सले २२ जुनबाट पोखरामा चार्टर्ड उडान सुरु गर्ने भएको छ । ८ वर्षबाट प्रक्रियामै रहेको एयरलाइन्सको उडान सुरु हुने भएको पर्यटन मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराती र एयरलाइन्सका...
काठमाडौं । सरकारले ड्रोन क्यामेराको भन्सार महशुल बढाएको छ । उक्त महशुल दश प्रतिशतले बढाइएको हो । विगतमा १० प्रतिशतमा कायम रहेको भन्सार महशुल बढाएर हाल २० प्रतिशत कायम गरिएको हो । नेपालमा ड्रोन क्यामेरा अनुमती लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था छ...
काठमाडौं । सरकारले नयाँ पर्यटकीयको गन्तव्य पहिचान र पुर्वधार विकास तथा अन्य पर्यटकीय पूर्वाधार समेत गरी दूई अर्ब १३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आज संसदमा आउँदो आर्थिक वर्षको लागि बजेट वक्तव्य प्रस्तुत गर्दै सो बताएका हुन् । सन् २...
काठमाडौं । सोह्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा राजधानीमा सोमबार बिहान प्रभातफेरी गरियो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा प्रभातफेरी गरिएको हो । आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइँदै ...
काठमाडौं । सुरक्षा मापदण्ड पालना नगरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कैलाश हेलिकप्टरका पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अर्को सुचना नभएसम्मका लागि कैलाश हेलिकप्टर सर्भिस प्रा.लि.को नाइन एन – एएमएल (एएस३५० ...
काठमाडौं । नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत बैचलर अफ माउन्टेनियरिङ स्टडीजका दोस्रो ब्याचका ९ जना विद्यार्थीहरूले हिमलुङ हिमाल (७,१२६ मिटर) को सफल आरोहण गरेका छन् । शनिबार बिहान ९ः२० देखि १० बजेको बिचमा हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका एकेडेमी...
काठमाडौं । सत्ताइस वर्षीय माउन्टेन गाइड निमा शेर्पाले एक सातामै विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालको सफल आरोहण गरेका छन् । संखुवासभाको मकालु–४ का उनले सगरमाथा, विश्वको चौथो अग्लो हिमाल ल्होत्से र विश्वको पाँचौं अग्लो ...
काठमाडौं । बूढानीलकण्ठ प्रेसका संचालक हुन नागेन्द्र गौतम । उनले उक्त मुद्रण तथा छपाई उद्योगसँग आवद्ध भएको दुई दशक बितिसकेको छ । हाल उनले राजधानीस्थित कलंकी चोक नजिकै आफ्नै उद्योग चलाएका छन् भने उनी उक्त कलंकीमै रहेको उद्योगमा लागेको पनि एक वर्ष पूरा भइसकेको छ । अह...
काठमाडौं । मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुग्नेछ । ७० वर्ष पुगेको अवसरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ...
रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थित र ...
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा २८औं पटक आरोहण गरेर आफ्नो विश्व रेकर्ड तोडेका कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । शेर्पाको स्वागतमा सरकारी प्रतिनिधिदेखि हिमाल आरोही, पर्यटन व्यवसायी र उनका शुभचिन्तक एवं परिवा...