Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतीय  प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा...

काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका छन् ।  मे २९ मा सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा शेर्पाले तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीको तस्बिर विश्वको सर्वोच्च...

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न शाखाहरुका लागि भ्याकेन्सी खुलेको भन्ने गलत सूचना प्रवाह भएकोमा आपत्ति जनाएको छ । टेलिकमले  आफ्ना विभिन्न पदाधिकारीहरुको समेत नाम जोडी फेसबुक, म्यासेन्जर, ह्वाट्सएप जस्ता समाजिक संजालमा भ्रम फैल्याईएको भन्दै गम्भीर ध्यानाक...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।  सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको नि...

काठमाडौं । नेपाल पर्वतारोहण संघ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मिलेर आयोजना गर्ने प्रतिवद्धता जनाएर अन्तिम समयमा धोखा दिएको भन्दै आपत्ति जनाएको छ ।  संघले जेठ १५ गते आयोजना हुन लागेको सगरमाथा दिवस मनाउने भनेर बोर्डले आफ्नो तर्फबाट बजेटसमेत विनियोजन गरेकोमा अन्त...

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको १० घण्टा भित्र सफल आरोहण गरेका छन् ।  उनी १० घण्टा भित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका छन् ।  १७ वर्षका शेर्पाले मंगलबार बिहान २ बजेर ३०...

काठमाडौं। टेलिफोन सेवा प्रदायक दुई कम्पनीको व्यापार पछिल्लो दुई महिनामा भारी गिरावट आएको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र निजी क्षेत्रको एनसेल एजियटा लिमिटेडको व्यापारमा आश्चर्यजनक गिरावट देखिएको हो ।  दुवै कम्पनीहरुको अपरिस्कृत वितीय विव...

काठमाडौं । कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगरले शरीरमा अक्सिजन नहुँदा कस्तो हुँदोरहेछ ? भन्ने कुरा सगरमाथा चढ्दा आफूले अनुभव गरेको बताएका छन्   आरोहण सकेर मंगलबार काठमाडौं फर्किएका उनले पत्रकार सम्मेल...

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही...

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्धेश्यले आजबाट सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत स...

काठमाडौं । कृतिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि पुगेका थिए ।  उनी सगरमाथाको ...

ठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा २८औं पटक आरोहण गरेका छन् ।  उनी गत जेठ ३ गते बुधबारमात्रै २७औं पटक आरोहण गरेर बनाएको आफ्नै रेकर्ड तोड्न सफल भएका हुन् ।   शेर्पाले आज बिहान ९ बजेर २३ मिनेटमा २८औं पटक सगरमा...

काठमाडौं । नेक्स्ट डेस्टिनेसन एजुकेशन कन्सल्टेन्सीले आफ्नो औपचारिक सेवा सुरुवात गरेको छ । जापानमा अध्ययनसँगै कामका लागि पठाउने उद्देश्यले सुरु भएको यस कम्पनीले सोमबार हात्तिसारस्थित आफ्नो कार्यालयमा कार्यक्रम गरी कार्य शुभारम्भ गरेको हो ।  सञ्चालनमा आएको उपलक्ष्यमा ...

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टिकरण मागेका छन् ।  आज मन्त्री किरातीले कोषलाई १५ दिनभित्र स्पष्टिकरणको बुझाउन भनेका छन् । कोषका उपाध्यक्षले नीति विपरित अन्य संघसंस्थाबाट समेत पारिश्रमिक लिएको त...

काठमाडौं । चिनियाँ पाइलट लि शेन्गटाआले सगरमाथाको ८ हजार मिटरबाट सोलो (एकल) प्याराग्लाइडिङ गरी (५,३००मि) सगरमाथा आधार शिविरमा सुरक्षित अवतरण गरेका छन् ।  पर्वतारोही तथा सेभेन समिट ट्रेक्सका निर्देशक पासाङ फुर्बा शेर्पाका अनुसार गत  बिहीबार बिहान सगरमा...

बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।  बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण स...

काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आजदेखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् ।  डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही ह...

काठमाडौं । कृतिम खुट्टाको भरमा भूतपूर्व गोरखा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।  उनी कृतिम खुट्टाको भरमा सगरमाथाको आरोहण गर्ने पहिलो व्यक्ति बन्दै विश्व रेकर्ड पनि कायम गरेका छन्् । बुढामगरले आफू शुक्रबार (हिजो) दिउँसो ३...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गरी फर्किएका यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई शनिबार (आज) बिहान त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।  उनले यही गएको जेठ ३ गते बिहान सगरमाथाको सफल आरोहण गरेका थिए । थमसेर्कु ट्रेकिङ कम्पनीका अनुसार शेर्पाले सग...

काठमाडौं । जनकपुरबाट बिहान करिव ९ बजे काठमाडौं उडान लागेको बुद्ध एयरको जहाजभित्र मुसा भेटिएपछि उडान नै स्थगित भएको छ । उडन लागेको बेला यात्रुले जहाजभित्र मुसा देखेपछि उडान रोक्किएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आजै काठ...

काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् ।  सं...

काठमाडौं । सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । पशुपति र लुम्...

काठमाडौं । नेपालका आन्तरिक सेवाका वायुसेवा कम्पनीहरुमा बारम्बार प्राविधिक समस्या आउने गर्छ । दुर्घटनासमेत हुने गरेका छन् । यस्ता घटनाले हवाई यात्रा गर्नेहरुमा त्रास बढ्दै गएको छ ।  विश्वमै हवाई सेवालाई सुरक्षित यात्राको माध्यमको रुपमा लिइए पनि नेपालमा भने किन य...

काठमाडौं । विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४६३ मिटर)को (७,८०० मिटर) उचाइबाट भारतीय महिला आरोही पियाली बसाकको सकुशल उद्धार गरिएको छ ।   उनले हिजो (बुधबार) बिहान करिब ७–८ बजेको समयमा मकालुको सफल आरोहण गरेको पायोनियर एडभेन्चर कम्पनीले जानकारी...

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।  उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशना...