Advertisement

काठमाडौं । नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवमा नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम फेल भएको भन्दै टिप्पणी गरेका छन् ।  सरकार तथा नियामक निकायको सहयोग पाउँदा पनि टेलिकमले पाइलट प्रोजेक्ट अन्तर्गतको डिजिटल नेपाल अवधारणामा...

काठमाडौं । मलेसियन बहुराष्ट्रिय टेलिकम्युनिकेशन कम्पनी एजियटाले एनसेलमानयाँ सीईओ पठाउने तयारी गरेको छ । हालको सीईओ यण्डी चोङको कार्यसम्पादन पनि सन्तोषजनक नभएको र उमेर पनि धेरै भएको भन्दै एजियटाले नयाँ सीईओ पठाउन लागेको हो । एनसेलमा एजियटाको ८० प्रतिशत लगानी छ ।&...

काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीलाई आईएमई समूहले चन्द्रागिरि पर्वतमा निर्माण भएको चन्द्रागिरि हिल्समा शनिबार घुमाएको छ । चन्द्रागिरि हिल्स लिमिटेडमा आईएमई समूहको मुख्य लगानी छ ।  राजधानी काठमाडौंको दक्षिण&nd...

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले नेपालमा हवाई दुर्घटनाको जोखिम शुन्यमा झार्ने प्रयासमा आफूहरु रहेको बताएको छ । हवाई सुरक्षासम्वन्धी शुक्रबार आयोजित छलफलमा संघका अध्यक्ष रामेश्वर थापाले यस्तो जोखिम शुन्यमा झार्न आफूहरु लागिपरेको बताएका हुन् ।  उनले भने, ...

काठमाडौं । चितवनको नारायणगढमा २०४४ मा सुरु भएको भेटघाट रेष्टुरेन्टले आफ्नो ब्राण्डलाई स्थापित गर्दै राजधानी काठमाडौंसम्म आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । भेटघाट रेष्टुरेन्ट खसीको तासका लागि लोकप्रिय छ ।  दुई हजार रुपियाँ लगानी गरेर मासुको परिकारहरु बिक्र...

काठमाडौं । नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ ।  आज मन्त्रालयमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवाबाट आन्तरिक उडानका टिकटहरु काट्न सकिने सुविधा सुरु गरेको छ ।    यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवा पोर्टलबाट सर्वसुलभ ढंगबाट टिकट काट्न सकिने सुव...

काठमाडौं । कोरोना महामारी र लकडाउनको मारपछि लयमा फर्किन खोजेको पर्यटन क्षेत्रलाई गत माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले धक्का लागेको भन्दै पर्यटन व्यवसायीहरुले चिन्ता प्रकट गरेका छन् ।  विशेषगरी हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रा र साहसि...

काठमाडौं । अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् ।  पर्यटक आगमन उत्साहवर्द्ध...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ । आज बजार अनुगमनका क्रममा विभागले काठमाडौँको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो । बजार ...

काठमाडौं । सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म त्रिभुवनमा विमानस्थलबाट १२ हजार १५४ अन्तर्राष्ट्रिय उडान डिपर्चर (प्रस्थान) भएका छन् भने १२ हजार १५८ वटा उडान अराइभल (आगमन) भएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले त्रिुभवन विमानस्थलमा एक ...

काठमाडौं । गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अनुसन्धानका लागि बल्ल सिंगापुर पठाइएको छ । जहाज दुर्घटना भएको भोलिपल्ट नै ब्ल्याक बक्स फेला परे पनि ढिलो गरी परीक्षणका लागि पठाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...

पोखरा । सङख्या विज्ञानमा अंक ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अंकको चक्र ९९  सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलत...

काठमाडौं । विन्टर सिर्जन (हिउँद मौसम) सक्किएसँगै आउँदो वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा (ट्रेकिङ) गर्न बुकिङ गर्ने क्रम बढेको सम्वन्धित क्षेत्रका पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष आरोहण र पदयात्राको लागि राम्रो बुकिङ आउने संकेत देखिएको ए...

काठमाडौं । नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन शुरु भएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स म...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीले नेपालमा विमानअनुसार दक्ष इन्जिनियरको अभाव रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘नाफिज संवाद’मा क्षेत्रीले दक्ष एरोनोटिकल इन्जिनियर पर्...

काठमाडौं । केबल टेलिभिजन व्यवसायीहरुले सरकारले केबल टेलिभिजन सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना नगरे आफ्नो व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने चेतावनी दिएको छ ।  सोमवार राजधानीमा बसेको नेपालभरका सम्पूर्ण केबल व्यवसायीहरुको बैठकले विद्युतीय पो...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् ।   आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक...

काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् ।  आईतवार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले हवाई यात्रालाई थप सुरक्षित बनाउन भवि...

खजुरा । पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।  होटल व्यवसायीका अनु...

सोनाम याङ्जी पर्यटन क्षेत्र विश्वको सबैभन्दा छिटो बढिरहेको र प्रतिस्पर्धात्मक उद्योग हो । नेपालमा पनि अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यटन उद्योग स्थापित भइसकेको छ । ईतिहास हेर्ने हो भने विश्वमा पर्यटन व्यवसायको सुरुवात सन् १८४१ मा भएको देखिन्छ । तत्कालिन समयमा बेलायती ...

काठमाडौं । नेपाल वायुसेवा निगमले मौसम राम्रो नभएकाले आफ्नो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी कोलकाता पुगेको बताएको छ ।  मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी भारतको कोलकाता पुगेर अवरतण गरेको थियो ।...

काठमाडौं । निकै जटिल र जोखिमपूर्ण मानिने विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) विन्टर एक्सपडिशन् (हिउँद मौसमको आरोहण) एक विदेशी र छ जना शेर्पा आरोहीहरुले सफलतापूर्वक आरोहण गरे ।  आरोहण टोलीमा प्रख्यात स्पेनिस पर्वतारोही एलेक्स टक्सिकोन थिए भने नेपालका...

काठमाडौँ । सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले निगगढमा विम...

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काठमाडौँ-बेइजिङ उडान सुरु गरेको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४० मिनेटमा...