Advertisement

काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्पm र आर्मीले पुरुषतर्पm कबड्डी लिगको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परि...

काठमाडौं । ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट्स क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै यही चैत १ गते प्रतियोगिताको आयोजना हुन गइरहेको पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शे...

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल ९एपिएफ०ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो । फ...

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको भन्दै सोको विवरण प्रस्तुत गरेको छ ।  क्रिकेट, फुटबलका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारावलम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयो...

काठमाडौं । नेपालले टी–ट्वान्टी आई त्रिदेशीय सिरिजको उपाधि गुमाएको छ । घरेलु मैदानमा आ (मंगलबार) भएको खेलमा नेपाल सिरिजको उपाधि जित्न असफल भएको हो ।  त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १...

काठमाडौं । ‘दोश्रो आश्रय कप २०८०’ को उपाधी आश्रय समूहले हात पारेको छ । आश्रय लागू औषध तथा पुनस्र्थापना केन्द्रले आयोजना गरिएको अन्तर रिह्याब ५ ए साईड फुटबल प्रतियोगितामा आश्रय समूहले नै उपाधी जित्न सफल भएको छ ।  सुन्दरीजलस्थित आश्रय समूहको होम ग्राउ...

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको ...

काठमाडौँ । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए ।  नेपाल नेदरल्यान्ड्ससँग घर...

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालमा जारी खेलमा आज फाइनल खेल हुँदैछ । नामिबिया, नेपाल र नेदरल्याण्ड सम्मिलित श्रृंखलामा आज फाइनल खेल हुन लागेको हो ।  फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ ...

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई  ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  नेपालका लागि पू...

काठमाडौं । ‘राइट टु प्रोटिन रन’ यही चैत १० गते हुने भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले यो दौड आयोजना गर्न लागेको हो ।  चैत १० गते ब...

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टो...

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्यड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिस्पर्धा ...

काठमाडौं । नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । आज शनिबार त्रिवि क्रिकेट खेल मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य...

काठमाडौं ।  त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि जित निकालेको छ ।  आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको हो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबिया...

काठमाडौँ । फिफा विश्वकप-२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि...

काठमाडौँ । कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङखलाअन्तर्गत आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ व...

काठमाडौं ।  वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो ...

काठमाडौं । खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वयनमा  आएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी (५० जना) र प्रशिक्षक (१० जना) को बीमा गरेसंगै खेलकुद बीमा लेख पहिलोपटक कार्यान्वय...

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैं निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो । महानगर...

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन व...

काठमाडौं । लोकप्रिय खेलाडी संदीप लामिछानेको टिमबाट बहिर्गमनसँगै नेपाली क्रिकेटको ‘व्याड–लक’ सुरु भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स भएको खेलमा नेपाल पुनः पराजित भएको छ ।  दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्या...

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा ने...

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।  शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग पराजित भएको थियो । नेदर...

काठमाडौं । झन्डै तीन वर्षको अन्तरालपछि ‘हाइयर ग्राउण्ड नेपाल’ले ‘फन रन’ कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो चैत ३ गते बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल परिसरमा यो कार्यक्रम पुनः हुन लागेको हो ।  संस्थाले नेपाली महिलाहरूक...