जुरिच । विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त भएका छन् । क्यानले उनलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि उनी अफगानिस्तानको क्रिकेट टिमका प्रशिक्षक थिए । भारतीय क्रिकेट टोलीमा अलराउन्डर भ...
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो...
काठमाडौं । ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्टको उपाधि ब्रिटिस कलेजले जितेको छ । आज भएको फाइनल प्रतियोगितामा एपेक्सलाई हराउँदै ब्रिटिस कलेजले उपाधि जितेको हो । प्रतियोगितामा विजयी भएको ब्रिटिसले एक लाख नगद पुरस्कार प...
काठमाडौँ । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्...
काठमाडौं । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टरकलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी साउन १९ र २० गते बालुवाटरस्थित ढुक फुटसलमा हुने आईतबार कार्यक्रम गरी जानकारी दिइएको हो । पहिलो र दोस्रो ब्रिटिस कलेज कप क्रमशः सन २०१८ र...
चितवन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युव...
काठमाडौँ । भारतमा सोमवारबाट शुरु भएको साफ यु–२० साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० को जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । भवुनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा नेपालले माल्दिभ्स...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले आज पदबाट राजीनामा दिएका छन् । आज पत्रकार सम्मेलन गरी पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । नेपाल क्रिकेट संघ (क्यान)सँग उनले दोस्रो कार्यकालका लागि गत मंसिरमा...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । निरीक्षणका लागि सोमबार बिहान मूलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिए । ...
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंसिक प्रतिवन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । अब क्यानलाई निर्वाधरुपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसी...
काठमाडौँ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिके...
काठमाडौं । चाइनिज सुपर लिग आइतवारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् च्यानलमा हेर्न पाउने डिशहोमले जनाएको छ । नेपाली समय अनुसार आइतवार ४ः१५ बजे चाइनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलब...
काठमाडौं । पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रवार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्द...
काठमाडौँ । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुटबल २०२२ अवलोकन गर्नका लागि आमन्त्रण गरेका छन् । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दै कतारमा आयोजना हुन लागेको उक्त प्रतियोगिता अव...
म्याग्दी । चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो । गण्डकी प्रदेशसभा सदस्य ईन्द्रध...
काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो खेल सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको ...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाली क्रिकेट विकास लागि सधै सहयोग गर्न तयार रहेको बताएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आर्थिक नियन्त्रण पूर्ण रुपमा हटाएसँगै क्यानमाथिको सम्पूर्ण निलम्बन फुकुवा भएको छ । यसबारे शनिबार आईसीसीका प्रतिनिधिले ...
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक...
काठमाडौं । एसीसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत मंगलवार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरे...
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बहराइनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । जबकी नेपालले एक खेल खे...
काठमाडौं । मलेशियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो...
काठमाडौं । ३३ औं मिनेटमा सुमन अर्यालले दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको नेपाली फुटबल टोली बुधवार इण्डोनेसियासँग फराकिलो अन्तरले पराजित भएको छ । कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलमा नेपाल इण्डोनेसिय...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्र...
काठमाडौं । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोली मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपको तयारी गरिरहेको छ । एशिया कप छनोट हुने लक्ष्यकासाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको हो । पछि...