काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इटलीले आफ्नो अपराजित यात्रा कायम राख्दै आफूलाई उपाधिको सशक्त दावेदारको रुपमा प्रस्तुत गरेको छ । गए राति निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि पेन...
काठमाडौं । जारी युरो कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क पुगेका छन् । गए राती भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई र इङ्ग्ल्यान्डले युक्रेनलाई हराएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । उत्कृष्ट प्रदर्शन गर्दै आएको चेकलाई पहिलो हाफमा डेनमार्कले २ गोलले अग्रता लिए ...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्ते...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्...
काठमाडौं । युरो कप फुटबलको १५औं संस्करण अहिले फ्रान्समा जारी छ । पहिलो पटक २४ राष्ट्र सहभागी यस पटकको युरो कपमा पाँच राष्ट्रले डेब्यु गरे भने चार पूर्वविजेता राष्ट्र पनि सहभागी भए । कतिपय पूर्वविजेता भने यस पटक छनौट हुन सकेनन् । कोरोना महामारीका कारण ढिलो सुरु भएको...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल...
काठमाडौं । रमेश सापकोटा, डिशहोमका महाप्रवन्धक मात्रै नभएर एक खेलप्रेमी हुन । त्यसमाथि फुटबल खेलमा उनको निकै ‘क्रेज’ छ । हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय म्याच नछुटाइ हेर्नेदेखि परिआउँदा मैत्रीपूर्ण फुटबल खेल खेल्न मैदानमा पनि उत्रिन्छन् । अफिसको दिनभरीक...
काठमाडौं । नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । ‘डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुब...
काठमाडौँ । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजि...
काठमाडौं । विश्वकप २०२२ तथा एसिया कप २०२३ छनौट खेलअन्तर्गत बिहीबार राति नेपाल र ताइपेईबीच भएको खेलमा नेपालले २–० ले जित हासिल गर्दै ‘बी’ समूहको चौंथो स्थानमा पर्न सफल भएको छ । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले जित हासल गर्न सफल भएको हो...
काठमाडौं । नजिकिँदो युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गरी डिशहोमले आफ्नो नयाँ अभियान ‘मेरा मनको दोस्रो देश’ सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्द गरिएको यूईएफए यूरो २०२० यस...
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि सरकारले २ अर्ब ७४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम बिनियोजन गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकु...
नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चा...
काठमाडौं । चितवनमा क्रिकेट रंगशाला बनाइरहेका कलाकार धुर्मुस (सीताराम कट्टेल)ले बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर रंगशाला निर्माणको लागि सहयोगको आग्रह गरे । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट रहेर उनकै आडबलमा रंगशाला सम्प...
काठमाडौं । नेदरल्याण्डलाई हराउँदै नेपालले पहिलो टी–२० क्रिकेट उपाधि जितेको छ। कीर्तिपुर मैदानमा शनिबार भएको फाइनल खेलमा नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा नेपालले उपाधि हाल पार्न स...
काठमाडौं । बैशाख ११ गतेदेखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल)मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले सोसम्...
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत मंगलबार भएको तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक ...
काठमाडौं । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो । ...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ । उनी कुवेतका हुन् । एन्फाको प्रविधिक समितिको सिफारिसअनुसार बालगोपाल महर्जनलाई हटाएर अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइए...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन सुझाव दिएका छन् । नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले शनिबार आयोजना गरेको गल्फ प्रतियोगितामा पुगेका अधिकारीले उक्त सुझा व दिए...
पोखरा । मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखि शुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा ...
काठमाडौं । काठमाडौंमा सम्पन्न २३ बर्ष मुनिको टिम सहभागी थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले हात पारेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको प्रतियोगिताको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । खेलको १८ औं मिने...
काठमाडौँ । नेपाल र बंगलादेशबीच सोमबार अपरान्ह ५ हुन लागेको थ्री नेसन्स कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि दशरथ रंगशाला जाने भएका छन् । नेपाल, बंगलादेश र किर्गिस्तानको त्रिदेशीय यस खेलमा किर्गिस्तान बाहिरिएपछि नेपाल र बंगलादेशबीच आज फाइनल खेल ह...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले बिह...
काठमाडौं । नेपालसहित बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय फुटबल मंगलबारबाट सुरु हुने भएको छ । दशरथ रंगशालमा आज साँझ उद्घाटन हुने खेलको युवा तथा खेलकुदमन्त्री दावा लामाले उदघाटन गर्ने कार्यक्रम छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको खेलमा बंगला...