सुनचाँदीको मूल्य स्थिर, आज तोलाको कति ?

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । 

साताको  पहिलो दिन स्थिर र दोश्रो दिन प्रतितोला ४ सय रुपियाँ र तेश्रो दिन हिजो प्रतितोला ६ सय रुपियाँ बढेको  सुनको मूल्य आज स्थिर रहेको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपियाँ निर्धारण गरिएको छ । 

हिजो पनि सुनचाँदी आजकै मूल्यमा किनबेच भएको थियो । 

Advertisement

Advertisement