युनाईटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना पौडेल नियुक्त

Advertisement

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । 

कम्पनीका कामु सीईओ रमेशकुमार भट्टराईको करार अवधि कात्तिक २४ गतेबाट सकिए पछि कम्पनी सञ्चालक समितिको बैठकले नायब सीईओ पौडेललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । 

Advertisement

यसैबीच कामु सीईओ भट्टराईलाई एक समारोहका बीच बिदाई गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement