स्मार्टडोको नयाँ वर्षको अफरः ६६ प्रतिशतसम्म छुट, अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशत क्यास ब्याक

Advertisement

काठमाडौँ । स्मार्टडोको अनलाइन सपिङ प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा ‘स्मार्टडोको नयाँ वर्षको अफर’ ल्याएको छ । जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । 

साथै ४ भाग्यशाली ग्राहकले, कोन्का टिभि, आई६  स्मार्टवच्, वेगा स्टाय्ण्ड फ्यान् र बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर उपहार पाउने छन् । 

Advertisement

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिनेछन् । 

यो अफर बैसाख १ गतेदेखि ५ गते सम्म मात्र लागू रहने कम्पनीले जनाएको छ ।
 


 

Advertisement

Advertisement