त्यसै त बल्ल तल्ल चल्दै आएका नेपालका उद्योगहरु  बन्द, अवरोधले थला परेका छन् । हामी कति सरकार र आन्दोलनकारीलार्ई समस्या समाधान गर, आर्थिक विकासमा लाग भन्ने ? कम्तिमा संविधान आएपछि स्थिति सुधार आउला भनेको त्यो पनि भएन ।

Advertisement

Advertisement

Advertisement