तीन महिनादेखि जारी बन्द र भारतको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र तीन दशक यताकै खराव अवस्थामा पुगेको छ । यसबाट तराईलगायत हिमाल पहाड एवं काठमाडौ उपत्यकाको जनजीवन कष्टकर एवं पीडादायी बन्न पुगेकोले समस्या समाधानका साथै आर्थिक उद्योग व्यवसायलाई वचाउन सरकारले ठोस कार्ययोजना ल्याउनुपर्छ ।

Advertisement

Advertisement

Advertisement