वाणिज्य बैंकहरुद्वारा असोज महिनाको ब्याजदर सार्वजनिक, कुनले बढाए/कुनले घटाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाउँदा ५ वटाले स्थिर राखेका छन् । बाँकी ८  वटाले भने ब्याज दर घटाएका हुन् । 

Advertisement

ब्याजदर बढाउनेमा प्राइम, हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई हुन् । त्यस्तै एनआईसी एशिया, प्रभु, एनएमबि, माछापुच्छ्रे र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राख्दा ग्लोबल, सानिमा,​ सिटिजन्स, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कुमारी र नेपाल बैंकले भने ब्याजदर घटाएका छन् । 
 
कुन बैंकको ब्याजदर कति ? 

undefined
 

Advertisement

Advertisement